रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन
काठमाडौं । रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सम्बोधनपछि क्रेमलिनले एक...