३१ असार २०८३, बुधबार /
Jul 15, 2026
युनिकोड
३१ असार २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी
|
स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना
|
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी
|
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला
|
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो
|
५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता
|
लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित
|
एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
प्रवास
भियतनाममा यस वर्ष ३ लाखभन्दा बढी डेंगु ज्वरो सङ्क्रमित, १२२ जनाको मृत्यु
मंसिर २२, २०७९
भियतनाम । भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
निजी पूर्वाधार निर्माणमा रोक
मंसिर २०, २०७९
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक लगाइएको छ । सरकारले धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि निर्माण सम्बन्धी काममा रोक लगाएको...
घरबारविहीनता समाधान गर्न अपनाइएका उपाय
मंसिर १८, २०७९
एजेन्सी । घरबारविहीनताको अनुभव गरिरहेका मानिसहरूलाई कसरी सहयोग गर्ने भन्ने कुरामध्ये केही विधिहरू अमेरिकाका केही भागहरूमा प्रभावकारी साबित भएका छन् । न्युयोर्कलगायत केही ठूला सहरहरूमा लागु गर्न गाह्रो भएको...
चीन–युरोप मालबाहक रेलमा तीव्र प्रगति
मंसिर १५, २०७९
एजेन्सी । चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई स्थिर गर्न मद्दत पु¥याएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासनले जनाएको छ । सन्...
नेपालमा खिचिएको भनिएका हिम चितुवाका तस्वीर फोटोसप गरिएको स्वीकार, आफू पत्रकार समेत नभएकाे अभिव्यक्ति
मंसिर १४, २०७९
काठमाडौं । नेपालको हिमालमा हिम चितुवाका शानदार फोटो खिच्ने दाबी गर्ने फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले तस्बिरहरु हेरफेर गरिएको स्वीकार गरेकी छन् । यस अगाडि उनले आफूले नेपाल भ्रमण गरेर हिम...
इरान विश्वकपबाट बाहिरियाे, अमेरिका नकआउट चरणमा प्रवेश
मंसिर १४, २०७९
एजेन्सी । इङ्गल्याण्ड विश्वकपको नकआउट राउन्डमा प्रवेश गरेको छ । वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ हो । इंग्ल्यान्डले खेलभर कब्जा जमायो र दोस्रो हाफको...
देशभर आक्रमण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन, सरकारसँगको शान्ति सम्झौता भंग
मंसिर १३, २०७९
एजेन्सी । पाकिस्तानी तालिबानले सरकारसँग भएको शान्ति सम्झौता अन्त्य भएको घोषणा गर्दै देशभर आक्रमण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ । विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरू विरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले...
रसुवागढी नाका बन्द
मंसिर २, २०७९
काठमाडौं । रसुवागढी नाका बिहीबार मध्यरातदेखि बन्द भएको छ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नाका बन्द गरिएको हो । मतदान हुनुभन्दा ७२...
खराब मौषमका कारण ११ वटा काउन्टीमा संकलटकाल, विद्यालय बन्द गरिए
मंसिर २, २०७९
एजेन्सी । खराब मौषमका कारण न्युयोर्कका ११ वटा काउन्टीमा संकलटकाल घोषणा गरिएको छ । ती काउन्टीहरुमा गभर्नर क्याथी होकुलले संकटकालिन अवस्थाको घोषणा गरेकी हुन् । सप्ताहन्तमा नयुयोर्कको बफेलो लगायतका...
चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता
कार्तिक २९, २०७९
बाली । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीत भेटवार्ता भएको छ । भेटपछि चीनसँग ‘शीतयुद्ध’ नहुने बाइडेनले वाचा गरेका छन् । चीनले ताइवानमाथि आक्रमण गर्नेमा विश्वास...
शक्तिशाली विस्फोटमा परि ४ जनाको मृत्यु, दर्जनौँ घाइते
कार्तिक २८, २०७९
एजेन्सी । टर्कीको राजधानी इस्तानबुलको एउटा व्यस्त सडकमा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । सो विस्फोटमा तीन दर्जनभन्दा बढी घाइते भएका छन् । इस्तानबुलका गर्भनर अली यर्लिकायाले...
सिरियाली हिंसाप्रति राष्ट्रसङ्घीयको चासो
कार्तिक २७, २०७९
एजेन्सी । सिरियामा पछिल्ला केही दिनयता जारी रहेको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले चासो व्यक्त गरेका छन् । केही दिनयता सिरियाका विभिन्न भूभागमा हिंसात्मक हमला भएर केही व्यक्तिको...
७ दशमलव १ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
कार्तिक २६, २०७९
टोंगा । टोंगामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अबेर राति टोंगाको समुन्द्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । उक्त...
हरदम तयारी अवस्थामा रहन सेनालाई चीनका राष्ट्रपति सी जिनपिङको निर्देशन
कार्तिक २४, २०७९
बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चीनको राष्ट्रिय सुरक्षाका लागि हरदम तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । बढ्दो अस्थिरताको सामना गरिरहेको विश्वले शान्ति कायम गर्न चिनियाँ जनमुक्ति सेनाको...
अमेरिकामा आज संसदीय निर्वाचन
कार्तिक २२, २०७९
एजेन्सी । अमेरिकामा आज मंगलबार संसदीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् । यो...
इरानमा सरकारी दमन, बालबालिकासहित १० को मृत्यु
कार्तिक २०, २०७९
काठमाडौं । इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनका क्रममा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य भवनबाट...
<
1
…
92
93
94
95
96
97
98
…
149
>