• ९ जेष्ठ २०८३, शनिबार / May 23, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ९ जेष्ठ २०८३, शनिबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सुरक्षा समन्वय बैठक | जुम्लामा घरमै पुग्यो राहदानी | सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने | होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पढाइ तत्काल सुरु गर्न संसदीय समितिको निर्देशन | झापा कारागारका कैदीबन्दीको उपचारका क्रममा मृत्यु | ३ दिनसम्म अत्यधिक गर्मीको चेतावनी, तापक्रम ४० डिग्रीसम्म पुग्ने सम्भावना | इरानसँगको वार्तामा केही प्रगति भएको छ : अमेरिकी विदेशमन्त्री रुबियो | आयोजना ढिलाइले लागत बढ्यो, लगानीमै प्रश्न उठ्यो : ऊर्जामन्त्री श्रेष्ठ |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › सूचना प्रविधि
  • होसियार ! एन्ड्रोइडमा फैलियो खतरनाक मालवेयर image

    होसियार ! एन्ड्रोइडमा फैलियो खतरनाक मालवेयर

    चैत्र २९, २०७८
    काठमाडौं । अरबौं मानिसले प्रयोग गरिरहेका एन्ड्रोइड फोनमा एन्ड्रोइड ह्याकिङको खतरा बढी भएपछि नयाँ एन्ड्रोइड मालवेयर बाहिर आएको छ । जसले ह्याकरलाई मोबाइलमा रिमोट एक्सेस दिने गर्दछ । अक्टा...
  • दुई देशका प्रधानमन्त्रीले नेपाल रेल्वेको उद्घाटन गर्दै image

    दुई देशका प्रधानमन्त्रीले नेपाल रेल्वेको उद्घाटन गर्दै

    चैत्र १९, २०७८
    जनकपुरधाम । तीनदिने भारत भ्रमणमा रहेकै समयमा भारतीय प्रधानमन्त्रीको आवास हैदरावाद हाउसमा आयोजना हुने एक कार्यक्रमकाबीच दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन...
  • सामुदायिक रेडियोले तिर्नुपरेको वितरण शुल्क (रोयल्टी) तथा नवीकरण शुल्क खारेज गर्न माग image

    सामुदायिक रेडियोले तिर्नुपरेको वितरण शुल्क (रोयल्टी) तथा नवीकरण शुल्क खारेज गर्न माग

    चैत्र ११, २०७८
    काठमाडौं । रेडियो प्रशारक सङ्घ (अकोर्याब) नेपालको दुईदिने राष्ट्रिय सम्मेलनले सामुदायिक रेडियोले तिर्नुपरेको वितरण शुल्क (रोयल्टी) तथा नवीकरण शुल्क खारेज गर्न माग गरेको छ । अकोर्याबले अन्य सञ्चारमाध्यमको पहुँच...
  • जानी राखौंः क्यूआर कोडको छेउमा ३ वटा कोठा हुनको कारण image

    जानी राखौंः क्यूआर कोडको छेउमा ३ वटा कोठा हुनको कारण

    चैत्र ७, २०७८
    काठमाडौं । भुक्तानीका विभिन्न माध्यमध्ये क्यूआर कोड डिजिटल स्क्यानबाट गरिने भुक्तानी एक हो । भुक्तानीमा मात्र यसको प्रयोग हुँदैन, विभिन्न कुराको जानकारी पाउनसमेत क्यूआर कोड स्क्यान गर्न सकिन्छ ।...
  • प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको गज्जबको अफर image

    प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको गज्जबको अफर

    फाल्गुन ७, २०७८
    काठमाडौं । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई (भोल्टी कल) निःशुल्क गरेको छ। एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस पनि उपलब्ध गराइने टेलिकमले जनाएको छ। यो...
  • तीन महिनामा टेलिकमको नाफा ६० करोड ८४ लाख image

    तीन महिनामा टेलिकमको नाफा ६० करोड ८४ लाख

    फाल्गुन १, २०७८
    काठमाडौं । नेपाल टेलिकमको मुनाफामा ६० करोड ८४ लाख रुपैयाँ वृद्धि भएको छ । शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको आर्थिक विवरणअनुसार टेलिकमले गत वर्षको तुलनामा यस...
  • विश्व रेडियो दिवस ! विभिन्न कार्यक्रम गरी मनाइँदै image

    विश्व रेडियो दिवस ! विभिन्न कार्यक्रम गरी मनाइँदै

    फाल्गुन १, २०७८
    काठमाडौं । आज विश्व रेडियो दिवस ‘रेडियो र विश्वास’भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी दिवस मनाउने गरिन्छ । संयुक्त...
  • फागुनदेखि भन्सार जाँचपासका सबै प्रक्रिया अनलाइनबाट image

    फागुनदेखि भन्सार जाँचपासका सबै प्रक्रिया अनलाइनबाट

    माघ ३, २०७८
    काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार जाँचपाससँग सम्बन्धित कामकारबाहीलाई सहज बनाउने उद्देश्यसहित सरकारले ‘नेपाल राष्ट्रिय एकद्धार प्रणाली’ सञ्चालनमा ल्याउन फागुनदेखि सबै कागजातको काम कारबाही अनलाइनबाट सञ्चालन गर्ने भएको छ...
  • सिंहदरबारभित्र सबै अस्थायी र स्थायी पाससहित परिचयपत्र खारेज image

    सिंहदरबारभित्र सबै अस्थायी र स्थायी पाससहित परिचयपत्र खारेज

    पुष २९, २०७८
    काठमाडौं । सिंहदरबारभित्र प्रवेश गर्न यसअघि जारी भएका सबै अस्थायी र स्थायी पास तथा परिचय पत्र खारेज गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि यसलाई रोक्न गृह...
  • दूरसञ्चार कम्पनीमा जागिर खुल्यो, ३५ पूरा भई ५६ वर्ष ननाघेकाले आवेदन दिन सकिने image

    दूरसञ्चार कम्पनीमा जागिर खुल्यो, ३५ पूरा भई ५६ वर्ष ननाघेकाले आवेदन दिन सकिने

    मंसिर २२, २०७८
    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विज्ञापन आह्वान गरेको...
  • सही विवरण उपलब्ध गराएर जनगणनामा सहभागि हुन प्रधानमन्त्री देउवाको अनुरोध image

    सही विवरण उपलब्ध गराएर जनगणनामा सहभागि हुन प्रधानमन्त्री देउवाको अनुरोध

    कार्तिक २५, २०७८
    काठमाडौं । राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकमा अनुरोध गरेका छन्। आजबाट राष्ट्रिय जनगणना सुरू भएको छ । सोही अवसरमा भिडिओ...
  • एक हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान image

    एक हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान

    कार्तिक १५, २०७८
    काठमाडौँ, । देशभर सूचना महामार्ग अप्टिकल फाइबर व्याकबोन नेटवर्क विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग...
  • फेसबुकले कम्पनीको नाम ‘मेटा’ राख्याे image

    फेसबुकले कम्पनीको नाम ‘मेटा’ राख्याे

    कार्तिक १२, २०७८
    काठमाडौं । फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले घोषणा गरे । सीईओ जुकरबर्गले...
  • जापानले बनायो उड्ने बाइक image

    जापानले बनायो उड्ने बाइक

    कार्तिक १०, २०७८
    जापान । जापानको एक कम्पनीले उड्ने बाइक बनाएको छ । फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबारदेखि बिक्रीमा राखेको छ। उक्त बाइकको मूल्य ६...
  • कतै तपाईंको कम्प्युटर ह्याक त भएको छैन ? यसरी थाहा पाउनुहोस्… image

    कतै तपाईंको कम्प्युटर ह्याक त भएको छैन ? यसरी थाहा पाउनुहोस्…

    आश्विन २४, २०७८
    काठमाडौं । पछिल्लो समय संसारभर ह्याकिङका घटनाहरू दिनप्रति दिन बढिरहेका छन् । कोभिड-१९ सँगै नेपालमा पनि ह्याकिङका धेरै घटना देखिएका छन् । यी धेरै घटनाहरू कम्प्युटर ह्याकिङसँग सम्बन्धित छन्...
  • नयाँ विशेषतता सहित माइक्रोसफ्टको अफिस २०२१ सार्वजनिक image

    नयाँ विशेषतता सहित माइक्रोसफ्टको अफिस २०२१ सार्वजनिक

    आश्विन १९, २०७८
    विन्डोज ११ अपरेटिङ सिस्टम आम उपभोक्ताका लागि अक्टोबर पाँचमा माइक्रोसफ्ट कम्पनीले लञ्च गर्याे। विन्डोज ११ लाई आधिकारिक रुपमा बजारमा पेश गर्नुअघि माइक्रोसफ्टले विन्डोज ११ सँगै ल्याउने अफिस २०२१ संस्करणको...
  • <
  • 1
  • …
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support