२७ असार २०८३, शनिबार /
Jul 11, 2026
युनिकोड
२७ असार २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो
|
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
|
बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
|
बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार
|
बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था
|
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा
|
गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन
|
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
भोलिदेखि धरहरा खुला, हाललाई प्रवेश निःशुल्क
आश्विन २, २०८१
काठमाडौं । भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषदले गरेको थियो । संविधान दिवसको...
संविधान दिवसमा कैदी नछुट्ने
आश्विन २, २०८१
काठमाडौं । संविधान दिवसको अवसर पारेर कैदी छोड्ने पुरानो परम्परा यसपाली हट्ने भएको छ । यो पटक कैदीहरु नछुट्ने भएका हुन् । कारागार व्यवस्थापन विभागले कैदी छुट विवरण गृह...
पशुपति मा.वि.मा एसइई प्रमाणपत्रको १० हजार शुल्क
आश्विन २, २०८१
दाङ । पशुपति मा.वि. हरीपौरीले एसइईको प्रमाणपत्र दिए वापत रु दश हजार रुपैँया लिने गरेको पाईएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित उक्त विद्यालयको विद्यालय ब्यबस्थापन समितिले...
आज राष्ट्रिय शिक्षा दिवस
आश्विन २, २०८१
काठमाडौं । आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइदैछ । ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकाः साझेदारी र प्रणालीगत सक्षमता भन्ने नाराका साथ दिवसका सन्दर्भमा संघीय राजधानी काठमाडौंसहित...
सोह्र श्राद्ध शुरुः पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा
आश्विन २, २०८१
काठमाडौं । प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ । अर्थात सोह्र श्राद्ध शुरु भएको छ । बुधबार पूर्णिमा तिथि ८ः४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा तिथि लाग्ने भएकाले...
संविधान दिवसका दिन अस्पतालमा परीक्षण र आकस्मिक टिकट निःशुल्क
आश्विन २, २०८१
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ । आजदेखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउन लागेको हो ।...
दरबारमार्गमा सवारी आवागमन बन्द, के हुँदै छ त्यस्तो ?
आश्विन २, २०८१
काठमाडौं । दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेकाले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । संविधान दिवसको दिन उपत्यका ट्राफिक प्रहरी कार्यालयले केशरमहल चोकबाट नारायणहिटीको...
काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
आश्विन १, २०८१
काठमाडौं । आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल,...
धनराज गुरुङमाथि अनुसन्धान तीब्र
आश्विन १, २०८१
काठमाडौं । संसदीय छानबिन समितिले सहकारी ठगीको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान तीब्र पारेको जनाएको छ । ललितपुरको मितेरी सहकारीबारे अनुसन्धान गर्न सिफारिस गरेपछि अनुसन्धान तीब्र पारिएको...
‘संविधान दिवस’ मधेसकेन्द्रित दलहरुले ‘कालो दिन’ काे रूपमा अर्थ्याए ?
आश्विन १, २०८१
काठमाडौं । असोज ३ गते संविधान दिवस हो । सरकारमा हुँदा चुप बस्ने नीति अपनाउँदै आएका मधेसवादीदलहरु सरकार बाहिर हुँदा कालो दिवस भनेर कुर्लन थालेका छन् । समाजवादी पार्टी...
सुदूरपश्चिममा ३१ अर्ब ६२ करोडको बजेट
आश्विन १, २०८१
काठमाडौं । सुदूरपश्चिम सरकारले ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले सोमबार प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट...
सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग
भाद्र ३१, २०८१
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाको लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम्...
अस्पतालको निर्माणाधीन भवन अलपत्र
भाद्र ३०, २०८१
पर्वत । जिल्ला अस्पतालको निर्माणाधीन भवन भासिएपछि चार वर्षदेखि निर्माण अलपत्र परेको छ । भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका...
कुपण्डोलको सडक मर्मतपछि सवारी सञ्चालन
भाद्र ३०, २०८१
ललितपुर । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर भासिएको कुपण्डोलको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो । शनिबार साँझदेखि काठमाडौँ...
मालबाहक ट्रक त्रिशुलीमा खस्यो, विवरण आउन बाँकी
भाद्र ३०, २०८१
काठमाडौं । चितवन मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा मालबाहक ट्रक त्रिशुली नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको ट्रक त्रिसुलीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज...
डिजिटल कारोबार (मोबाइल बैंकिङ) निःशुल्क गर्न छलफल
भाद्र ३०, २०८१
काठमाडौं । साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्न छलफलमा जुटेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो...
<
1
…
118
119
120
121
122
123
124
…
573
>