१२ मंसिर २०८३, शनिबार /
Nov 28, 2026
युनिकोड
१२ मंसिर २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने
|
घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित
|
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो
|
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य
|
न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने
|
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी
|
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी
|
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
प्रहरीले बनायाे उपचुनाव सुरक्षा समिति
कार्तिक २४, २०८१
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि गृह मन्त्रालयले सुरक्षा तयारी सुरु गरेको छ । मन्त्रालयले तीन वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र...
दैलेख गाडी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्याे
कार्तिक २३, २०८१
दैलेख । दैलेखबाट सुर्खेत फर्किँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा मृत्यु भएका र घाइते भएकाको पहिचान खुलेको छ। सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४ को रातानाङ्ग्ला नजिक...
दलित समुदायबाट विद्यावारिधि गर्ने ३१ जना व्यक्तित्व सम्मानित (भिडियोसहित)
कार्तिक २३, २०८१
काठमाडौं । कुनै समय थियो दलितले पढेपछि जिब्रो थुतिदिनु भन्ने तर विभिन्न आन्दोलन र युद्धबाट आज त्यो अवस्था रहेन फलस्वरुप देशमा गणतन्त्र स्थापना भयो । आज त्यहि गणतन्त्रको फल...
रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु
कार्तिक २३, २०८१
काठमाडौं । सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख...
बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु
कार्तिक २३, २०८१
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ...
एक दर्जन बढी कम्पनी कालोसूचीमा
कार्तिक २३, २०८१
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष...
उदाउँदो सूर्यलाई दिइयो अर्घ
कार्तिक २३, २०८१
काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँई छठ पर्व सम्पन्न भएको छ । व्रतालुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । त्यसपछि रातभर जाग्राम बसेर आज उदाउँदो सूर्यलाई...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द
कार्तिक २३, २०८१
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल...
भक्तपुर प्रथम सुर्यबिनायक कृषि, साँस्कृतिक तथा व्यापार महोत्सव मंसिर सातदेखि
कार्तिक २२, २०८१
भक्तपुर । सूर्यविनायक नगरपालिकाको पहिचान अझ स्थापित गर्ने उद्देश्यले कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ । वडा नं. ३ बालकोट हनुमन्ते करिडोरमा यही मंसिर ७ गतेदेखि...
प्रलोभनमा पारी नेपाली महिलालाई बेचबिखन गरेका राउतलाई रेड नोटिसपछि जेल चलान
कार्तिक २२, २०८१
काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव बेचबिखन मुद्दामा बुधबार पुर्पक्षका लागि जेल चलान गरिएको छ । आकर्षक तलबको लोभ देखाएर भिजिट भिसामा नेपाली...
कोशीका आन्तरिक मामिलामन्त्री एवं एमाले सांसद मानव तस्करीमा मुछिए
कार्तिक २२, २०८१
काठमाडौं । कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मानव तस्करीको आशंकामा प्रहरीको निगरानीमा राखेपछि उनले बुधबार राजीनामा दिएका हुन । मन्त्री...
भारतको निम्तो नपाएपछि प्रधानमन्त्री ओलीको भ्रमण उत्तरतर्फ
कार्तिक २२, २०८१
काठमाडौं । सत्तासमीकरण नयाँ बनाएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले भारत भ्रमणको निम्ता पाएका छैनन् । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भारततर्फ हुने प्रचलन छ । तर यसपल्ट भने...
छठको उल्लास बढ्दै, पूजामा झन्डै ७२ प्रकारका कृषिउपजको प्रयोग
कार्तिक २२, २०८१
महोत्तरी । आस्था, विश्वास अनि सद्भावको पर्व छठको महिमा बढ्दै गएको छ । मधेस, पहाड, हिमाल हुँदै सात समुद्रपारी पुगेको छ । जताततै छठको रौनक छ। पोखरी, नदी किनार,...
उप निर्वाचनको माहोल सुरु , आफ्नो सीट सुरक्षित गर्नेदाउमा उम्मेदवार
कार्तिक २२, २०८१
काठमाडौं। कीर्तिपुर नगरपालिकामा उप निर्वाचनको माहोल सुरु भएको छ । आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उप निर्वाचनको माहोल सुरु भएको हो । उप निर्वाचनमार्फत नगरप्रमुख...
मनहरी बस दुर्घटनामा ३५ जना घाइते
कार्तिक २१, २०८१
काठमाडौं । मनहरी गाउँपालिका ७ समिडाँडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस अनियन्त्रित भई...
मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचनः ४४ रिक्त पदका लागि यि ठाउँमा हुँदैछ
कार्तिक २१, २०८१
काठमाडौं । मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४...
<
1
…
116
117
118
119
120
121
122
…
587
>