२७ असार २०८३, शनिबार /
Jul 11, 2026
युनिकोड
२७ असार २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो
|
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
|
बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
|
बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार
|
बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था
|
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा
|
गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन
|
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
हवाई सेवा प्रभावित
आश्विन ११, २०८१
काठमाडौं । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा,...
‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नेपाल प्रतिबद्ध छ’
आश्विन ११, २०८१
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियाका बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दै उनले नेपाल शान्ति प्रक्रियालाई...
भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह
आश्विन १०, २०८१
काठमाडौं । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार...
संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन
आश्विन १०, २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै छन् । महासभालाई साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस वर्षको साधारण...
जिप्रका धादिङका नायव सुब्बासहित पाँच जना पक्राउ
आश्विन १०, २०८१
काठमाडौं । एक चिनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय धादिङका नायव सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ । नायव सुब्बा कृष्ण प्रसाद थपलिया, नागरिकता दिलाउन...
देशकै लामो झोलुंगे पुल सञ्चालनमा आउँदै, उद्घाटन आज
आश्विन १०, २०८१
काठमाडौं । पश्चिम सुस्तामा नारायणी नदीमा बनेको देशकै लामो झोलुंगे पुल विधिवत् रूपमा सञ्चालनमा आउँदै छ । डेढ किलोमिटरभन्दा लामो पुलको छ। बिहीबार आज राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दैछन्...
हवाई सुरक्षाः ड्रोन र बेलुन नउडाउन आग्रह
आश्विन १०, २०८१
काठमाडौं । हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ । चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग...
सर्लाहीमा गाेली चल्याे, महिलाकाे मृत्यु, पुरूष घाइते
आश्विन १०, २०८१
सर्लाही । हरिपुर्वा नगरपालिका ५ मा गोली हानेर एक महिलाको मृत्यु भएको छ । एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ ।...
आगामी चार दिन वर्षाको सम्भावना, धान नकाट्न आग्रह
आश्विन ९, २०८१
काठमाडौँ । आगामी चार दिन मनसुन सक्रिय रहने भएकाले देशभर अति भारीसम्म वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । मौसम विभागका अनुसार बाली भित्र्याउने समय भए पनि तत्कालै...
६ सय वर्ष पुरानो मुस्ताङको लोमान्थाङ गाउँ
आश्विन ९, २०८१
म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ...
प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्रीबीच भेटवार्ता
आश्विन ९, २०८१
काठमाडौँ । ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ । दुबैजनाबीच राष्ट्रसङ्घका लागि सामाओको...
धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गरिरहेकी दुई विदेशी युवती लुटिए
आश्विन ९, २०८१
काभ्रे । बनेपा नगरपालिका–६ गोसाइँस्थानमा दुई विदेशी युवती लुटिएका छन् । लुटपाटको घटनामा संलग्न रहेको आधारमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटालियन...
शेखर भन्छन्, ‘धनराज गुरुङले गनगन गर्न हुँदैन, दोषी भए सजाय भोग्नुपर्छ’
आश्विन ९, २०८१
काठमाडौं । सहकारी प्रकरणमा जोडिएका उपसभापति धनराज गुरुङ दोषी देखिए कारवाही भोग्नुपर्ने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन् । गुरुङ कांग्रेसको भए छुट दिनु पर्छ भन्ने होइन, दोषी...
खोला मिचेर बनाइएको लायन्स क्लबको भवनमा डोजर चल्यो
आश्विन ९, २०८१
चितवन । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । नारायणगढको लायन्सचोकमा सार्वजनिक जग्गा मिचेर बनाइएको क्लबको भवनमा महानगरले डोजर चलाएको हो । अतिक्रमित संरचना...
छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक
आश्विन ९, २०८१
म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ...
परीक्षामा एआईको प्रयोग गरिए परीक्षा रद्द हुने
आश्विन ८, २०८१
काठमाडौं । जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रि.वि.परीक्षा सुधार समितिको बैठकले सो निर्णय गरेको हो । त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको...
<
1
…
115
116
117
118
119
120
121
…
573
>