कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक
त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको...