२१ कार्तिक २०८३, शनिबार /
Nov 7, 2026
युनिकोड
२१ कार्तिक २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक
|
गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल
|
सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह
|
कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि
|
सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने
|
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित
|
विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा
|
जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
मध्यपुर थिमिमा सम्पदा पदयात्रा
आश्विन ११, २०८०
मध्यपुर थिमि । विश्व मुटु दिवसको अवसरमा असोज १३ गते मध्यपुर थिमिमा सम्पदा पदयात्रा हुने भएको छ । शनिवार लायन्स क्लबको आयोजना गर्ने सम्पदा पदयात्रामा सहभागि हुन अनुरोध गरिएको...
भक्तपुरका स्वास्थ्यकर्मीद्वारा स्वास्थ्यकर्मीहरु माथि भएको सांघातीक आक्रमणको भत्सर्ना
आश्विन १०, २०८०
भक्तपुर । देशका विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातीक आक्रमणविरुद्ध भक्तपुर जिल्लाका स्वास्थ्यकर्मीहरुले भत्र्सना गरेका छन् । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले...
नेपालीहरुको पहिचान भनेकै यहाँको कला र संस्कृति हो : अध्यक्ष बिजुक्छेँ
आश्विन १०, २०८०
भक्तपुर । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०८० मा प्रदर्शन भएका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण, भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान तथा...
भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकहरूलाई स्वागत
आश्विन १०, २०८०
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकहरूको पहिलो समूहलाई ४४ औं विश्व पर्यटन दिवसको अवसरमा असोज १० गते बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा...
भुक्तानी नपाए साँगा–धुलिखेल सडक विस्तार रोक्ने चेतावनी
आश्विन १०, २०८०
काठमाडौं । साँगा–धुलिखेल सडकखण्डमा काम बापतको रकम भुक्तानी नपाए निर्माण रोक्ने ठेकेदार कम्पनीले चेतावनी दिएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार गरिंदै...
चाडपर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन
आश्विन १०, २०८०
काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार बसेको बैठकले असोज २१ गतेदेखि...
मध्यपुरथिमिको जिब्रो छेड्ने जात्रा असोज १२ गते
आश्विन ९, २०८०
भक्तपुर । जिब्रो छेडी मनाउने जात्रा यसपाली धुमधामकासाथ मनाउने मध्यपुर थिमि नगरपालिकाले जनाएको छ । मध्यपुर थिमि – ५, चोडे टोल निवासी बालकराम नानी श्रेष्ठले जिब्रो छेड्ने निर्णय गर्नु...
ख्वप अस्पताललाई रु. १० करोड ३८ लाख रकम भुक्तानी बाँकी
आश्विन ९, २०८०
भक्तपुर । भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच भएको सम्झौताअनुसार बीमा आबद्ध सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको सेवाबापतको करिब रु. १० करोड ३८ लाख भन्दा बढी रकम...
एमाले बागमती प्रथम अधिवेशनः नेतृत्वका लागि रस्साकस्सी
आश्विन ९, २०८०
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको आज बन्दसत्र हुँदैछ। बन्दसत्र सुरु भएको र नेतृत्वका लागि रस्साकस्सी परेको एमालेले जनाएको छ । प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा राजनीतिक,...
१९औँ एसियाली खेलकुद: हाल सम्म नेपाल पदकविहीन
आश्विन ९, २०८०
हाङझाउ । १९औँ एसियाली खेलकुद अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने...
करोडौ रुपैयाँ पर्ने कन्टेनर स्क्यानर मेसिन भन्सार परिसरमा बेवारिसे
आश्विन ९, २०८०
पर्सा । वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार परिसरभित्र करोडौ रुपैयाँ पर्ने कन्टेनर स्क्यानर मेसिन बेवारिसे अवस्थामा थन्किएको छ । चीन सरकारको अनुदानमा प्राप्त उक्त कन्टेनर स्क्यानर मेसिन बेवारिसे अवस्थामा थन्किएको...
सडकमा सुतेर आन्दोलनः राहत शिक्षकले पाएनन् न्याय
आश्विन ९, २०८०
काठमाडौं । सरकारले ल्याएको विद्यालय विधेयक सामुदायिक विद्यालय धाराशायी बनाउन ल्याइएको शिक्षकहरुको ठहर छ । गरिबका बालबालिका सामुदायिक विद्यालयमा पढ्ने भएकाले यो विधेयक पास भयो भने सामुदायिक विद्यालयको अस्तित्व...
चिकित्सकमाथि हातपात, मणिपाल शिक्षण अस्पताल परिसर तनावग्रस्त
आश्विन ८, २०८०
पोखरा । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन् । चिकित्सकमाथि हातपात भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। लम्जुङको सुन्दरबजार नगरपालिका–६की ५७ वर्षिया...
बागमती प्रदेशका विपन्न विरामीलाई निःशुल्क रगत, सूचिकृत अस्पतालबाट प्राप्त गर्न सकिने
आश्विन ८, २०८०
काठमाडौं । रगत नपाएर तड्पिनु परेका विपन्न विरामीले अब निःशुल्क रगत पाउने भएका छन् । बागमती प्रदेशका अस्पतालमा विपन्न बिरामीले रगत निःशुल्क रूपमा पाउने भएका हुन् । प्रदेश अन्तर्गतका...
माओको समाधिस्थलमा प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि
आश्विन ८, २०८०
बेइजिङ । प्रधानमन्त्री प्रचण्डले आज बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका...
जनघनत्वमा ठूलो जिल्ला भएपनि शान्ति सुरक्षा पहिलो प्राथमिकताः प्रजिअ श्रेष्ठ
आश्विन ८, २०८०
भक्तपुर । बाग्लुङ्गबाट जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भई आएकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बताएकी छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारसंँगको...
<
1
…
250
251
252
253
254
255
256
…
586
>