कोशी प्रदेशका सरकार ढल्यो, मुख्यमन्त्री थापाको नियुक्ति सर्वोच्चद्वार बदर
काठमाडौं । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति असंवैधानिक भन्दै सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापाको नियुक्ति बिहिबार...