देशैभर आँखा पाक्ने सङक्रमण बढ्याे, साबुनपानीले हात धुन आग्रह गर्दै शैक्षिक संस्था तीन दिन बन्द
काठमाण्डौ । कास्कीको पोखरा महानगरपालिकाले तीन दिनका लागि शैक्षिक संस्था बन्द गरेको छ । महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षेरहिउँदे र स्थानीय बिदाबाट कट्टी हुने गरी आँखा...