बजारमा चलेको हल्लाले हाम्रो सहकारीलाई छुँदैनः अध्यक्ष त्वायना
वित्तीय क्षेत्रमा विकृति मौलाइरहेका बेला केही सहकारी यस्ता पनि भेटिए जसले बचतकर्ताको विश्वासलाई डगमगाउन दिएन । नेपाल सरकार, सहकारी विभाग र नियमनकारी निकायले जारी गरेका निर्देशन, नीति तथा नियमहरु...