१४ आश्विन २०८३, बुधबार /
Sep 30, 2026
युनिकोड
१४ आश्विन २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति
|
भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी
|
सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति
|
विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म
|
महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द
|
मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग
|
ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार
|
पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीसँग सवाल जवाफ
भाद्र २१, २०८०
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा चारजना मन्त्रीले सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ । आज कृषी...
एनआरएनएलाई नागरिकता लिने बाटो खुला
भाद्र २०, २०८०
काठमाडौं । गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली सरकारले स्वीकृत गरेको छ । सरकारले गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नियमावली बनाएर त्यसलाई कार्यान्वयन गर्न लागेको हो । १२...
कृष्ण मन्दिरमा भक्तजनको घुइँचो, मिथिलाक्षेत्रमा पर्वको उल्लास
भाद्र २०, २०८०
पाटन । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दु...
सकियो चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व
भाद्र २०, २०८०
गण्डकी । भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए । चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलबार बिदाइ गरे । दुई...
चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ
भाद्र २०, २०८०
काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन । काठमाडौँ महानगरपालिका १६ बालाजु स्थित चप्पल कारखानाबाट हिजो मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नुवाकोटको...
खोला र वनजंगलको भरमा जीविकोपार्जन
भाद्र २०, २०८०
चितवन । पुर्खौँदेखि खोला र वनजंगलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् । चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका एक सय आठ...
आउँदो ३० गतेदेखि काठमाण्डौ उडान भुटानको पहिलो भुटान एअरलाइन्सले काठमाण्डौ उडान गर्ने
भाद्र २०, २०८०
काठमाण्डौ । आउँदो ३० गतेदेखि काठमाण्डौ उडान भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले शुरु गर्ने भएको छ । कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौको उडान फेरि शुरु हुने भएको...
नेपाली रेस्लरको जापानमा जित
भाद्र १९, २०८०
काठमाडौं । मैत्रीपूर्ण रेस्लिङ प्रतियोगितामा नेपाली रेस्लरले जित हात पारेका छन् । जापानको ओसाकामा भएको उक्त रेस्लिङमा भरतबहादुर बिसुराल (हिमालयन टाइगर),भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली)ले प्रतिस्पर्धा गरेका...
नक्सा सच्याउन चीनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह
भाद्र १५, २०८०
काठमाडौं । हालै जारी गरिएको राजनीतिक नक्सा सच्याउन चीन सरकारलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आग्रह गरेको छ । नेपालको भूभाग भारतमा देखाइएको भन्दै सो पार्टीले चीनसमक्ष यस्तो आग्रह गरेको...
काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध
भाद्र १५, २०८०
काठमाडौं । महानगरभित्रका विभिन्न क्षेत्रमा काठमाडौँ महानगरपालिकाले आज पनि सवारी आवगमन निषेध गरेको छ । आज गुँलागा दुतिया मनाउने भएकाले सडकमा सवारी साधन सञ्चालानमा रोक लगाइएको महानगरपालिकाले जनाएको छ...
महिला टी–ट्वान्टीमा नेपालले बहराइनसँग भिड्दै
भाद्र १५, २०८०
काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे क्वालालम्पुरमा सुरु हुनेछ । पहिलो खेलमा...
समाजवादी मोर्चाको पोखरामा सन्देशसभा
भाद्र १५, २०८०
पोखरा । चार दल सम्मिलित समाजवादी मोर्चाले आज गण्डकी प्रदेशस्तरीय सन्देशसभा गर्दैछ । सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले गण्डकीमा प्रदेशस्तरीय सन्देश सभा गर्न लागेको हो । पोखरास्थित दीपेन्द्र...
तीन जिल्लाको संगमस्थल नगरकोटको महादेव पोखरीमा भव्य मेला सम्पन्न
भाद्र १४, २०८०
भक्तपुर । जनैपूर्णिमाको अवसरमा विहीबार महादेव पोखरीमा मेला लागेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोटस्थित ऐतिहासिक एवं प्राचीन महादेव पोखरी र पुरातात्विक महत्वको रत्नचुडेश्वर महादेव मन्दिरमा भक्तजनको घुइचो...
दिवङ्गत आफन्तको सम्झना भक्तपुर गाईजात्रा
भाद्र १४, २०८०
भक्तपुर । एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व भक्तपुरका नेवार समुदायले विहानै देखि मनाउँदैछन् । विशेष गरी नगरभित्र यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिन...
पेस्तोलसहित भक्तपुरबाट एकजना पक्राउ
भाद्र १४, २०८०
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि...
महिला टी–२० मा नेपालद्वारा मलेसिया ५ रनले पराजित
भाद्र १४, २०८०
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियासँगको जितसँगै नेपालको...
<
1
…
256
257
258
259
260
261
262
…
583
>