पुष्पलालको आज ४५औँ स्मृति दिवस भव्यताकासाथ मनाइँदै
कठमाडौं । जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । त्यसका स्थापनाकार हुन पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द...