दलहरुबीच भागबण्डा नमिल्दा संसदीय समितिहरुले पूर्णता पाएनन्
काठमाडौं । संसदीय समितिहरू निष्प्रभावी बन्दै गएका छन् । सरकारको काम कारबाहीप्रति निगरानी गर्ने, निर्देशन दिने तथा सरकारलाई पारदर्शी र जवाफदेही बनाउने समितिहरु निष्प्रभावी बन्दा जनताका मुद्दाहरु ओझलमा परेका...