सहकारीलाई २० प्रतिशत तरलता कायम गर्न १७ बुँदे निर्देशन
कास्की । प्रदेशभित्रका सहकारी संघ/संस्थाहरुलाई १५ देखि २० प्रतिशत तरलता कायम गर्न गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले निर्देशन दिएको छ । कार्यालयले सहकारी संघ/संस्थाको साधारण सभा, लेखापरीक्षणलगायत विभिन्न १७...