सञ्चालकले जतिसुकै ब्याज र जस्तोसुकै लोभ देखाए पनि त्यस्तो सहकारीमा बचत नगरौंः अध्यक्ष लाखाजु
सहकारी भित्रका देखिएका विकृति, विसंगती र चुनौती के ? यससंग बाझिएका समस्या समाधानका उपायहरु के ? भन्ने विषयमा केन्द्रीत रहेर भक्तपुर जिल्ला भित्रका सहकारी संघ÷संस्थाहरुले के कस्ता कार्यहरु अगाडि...