१० असार २०८३, बुधबार /
Jun 24, 2026
युनिकोड
१० असार २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
विराटनगरको परोपकार घाटमा अश्लील हर्कत, चार जना पक्राउ
|
मनसुन सक्रिय, मुख्य राजमार्गमा पहिरो र मर्मतले यातायात प्रभावित
|
फेवातालमा डुबेर १९ वर्षीय युवकको मृत्यु
|
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
|
लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहर जारी, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
|
काठमाडौँसहित ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, साढे पाँच लाखभन्दा बढी पन्छी नष्ट
|
रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’
|
विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
संसद्का दुवै सदनको बैठक बस्दै
जेष्ठ २२, २०८०
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका सार्वजनिक भएको छ । बैठकमा...
समृद्धिका लागि सूर्यविनायको सृजनानगरमा वृक्षारोपण
जेष्ठ २१, २०८०
भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा सूर्यविनायक नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख बासुदेव थापासहित नगरपालिका परिवारको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा सूर्यविनायक नगरपालिकाको सहायोग र नेप्सेम्याकको आयोजनामा...
विराेधमा नेमकिपाले सडकमा उतार्याे जनता, प्रधानमन्त्रीकाे भारत भ्रमणले सिक्कीमीकरणकाे बाटाे लिएकाे आरोप
जेष्ठ २१, २०८०
काठमाडौं । किसानले मल नपाएर चिन्तित भएको बेला भारत भ्रमण गरेर प्रधानमन्त्री लम्पसार परेको विरोधमा नेपाल मजदुर किसान पार्टीले सडकमा विरोध गरेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई...
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित
जेष्ठ २१, २०८०
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना गरेर स्थगित गरेको छ । विपक्षी ३ राजनीतिक दलले गरेको अवरुद्धका कारण प्रतिनिधि सभाको बैठक सोमबार ११ बजेसम्मका लागि सूचना टारगरि स्थगित गरेको हो...
राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर
जेष्ठ २१, २०८०
काठमाडौं । राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर भएको छ । रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाईका लागि पेसी तोकिएको हो । नागरिकता विधेयक...
सरकारले कपास विकास समिति खारेज गर्ने भएपछि बाँके र बर्दियाका किसान चिन्तित
जेष्ठ २१, २०८०
बाँके । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत् बाँकेको खजुरामा रहेको कपास विकास समिति खारेज गर्ने भएपछि बाँके र बर्दियाका किसान चिन्तित बनेका छन् । पहिलेदेखि नै कपास खेती गर्दै...
भारत भ्रमण परिणाममुखी बन्योः प्रधानमन्त्री प्रचण्ड
जेष्ठ २१, २०८०
काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणसकेर फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण फदायी भएको बताए । हिजो साँझ नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा...
भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले यसो भने ….
जेष्ठ २०, २०८०
काठमाडौं । छिमेकी मित्र राष्ट्र भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा जेठ १७ गते भारतको...
रेल दुर्घटनामा परी भारतमा २३३ यात्रुको मृत्यु
जेष्ठ २०, २०८०
काठमाडौं । भारतको ओडिशा राज्य बालासोर जिल्लामा भएको भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ९०० बढी यात्रु घाइते भएका छन् । हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस...
अत्यधिक गर्मीले तराइमा लु चल्ने
जेष्ठ २०, २०८०
काठमाडौं । देशको अधिकांश भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ । आज तराइका केही जिल्लामा तातो हावा (लु) चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...
भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै
जेष्ठ २०, २०८०
काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्किंदैछन् । चारदिने भ्रमण सकेर प्रचण्ड आज स्वदेश फर्किन लागेका छन् । दिउँसो ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड...
सुनकोशी नदीमा बेपत्ता तीन जनाको पहिचान खुल्यो
जेष्ठ १९, २०८०
काठमाडौं । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा स्कार्पियो सुनकोशी नदीमा खसेको थियो । बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन बाट खसेको...
पत्नी सीताको जीवन रक्षाका लागि प्रचण्डले मन्दिरमा चढाए ५१ हजार रुपैयाँ
जेष्ठ १९, २०८०
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहालको जीवन बचाइदिन भन्दै उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा भाकल गरेका छन् । शुक्रबार मध्य प्रदेशको भ्रमणमा रहेका उनले बिहान नयाँ...
काठमाडौंबाट गोताखोर गएर सिन्धुली दुर्घटनामा परेकाको खोजी कार्य जारी
जेष्ठ १९, २०८०
सिन्धुली । सुनकोसी नदीमा स्कारपियोसहित खसेकाहरूको उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर टोली खटिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट स्कारपियोसहित सिटिइभिटीका तीन कर्मचारी सुनकोसी नदीमा खसेका छन् ।...
भारत रिझाउन गलत हर्कत, नागरिकता विधेयक प्रमाणीकरणः सांसद बजगाईं
जेष्ठ १९, २०८०
विराटनगर । भारतलाई खुसी पार्न हतार–हतार नागरिकता विधेयक प्रमाणीकरण भएको राप्रपाले आरोप लगाएको छ । कोसी प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद सविना बजगाईंले भारतलाई खुसी पार्नकै लागि विधेयक...
नेमकिपाद्वारा नागरिकता विधेक खारेजिको माग,भारतीय विस्तारवादविरुद्ध संघर्षकाे चेतावनी
जेष्ठ १८, २०८०
भक्तपुर । नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति रामचनद्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक खारेज गर्न माग गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा...
<
1
…
274
275
276
277
278
279
280
…
570
>