प्रधानन्यायाधीशमाथिको उजुरी खोलियो, बिहीबार सुनुवाई हुदै
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरी खोलिएको छ । संसदीय सुनुवाई समितिको आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको...