प्राध्यापन छाडेर मौरीपालन, मनग्य आम्दानी
कपिलवस्तु, । कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेलका हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ । अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाउनुभएका...