सातै प्रदेशले पायो मुख्यमन्त्री, यी प्रदेशमा आलोपालो सरकारको नेतृत्व
काठमाडौं । मुख्यमन्त्री नियुक्त भएसंगै सातै प्रदेशले मुख्यमन्त्री पाएको छ । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकै दिन चारवटा मुख्यमन्त्री नियुक्त भएका हुन् । मधेस प्रदेशमामा जनता...