• १३ असार २०८३, शनिबार / Jun 27, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १३ असार २०८३, शनिबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाउँदै आमाले गुमाइन् ज्यान | विश्वकपमा सेनेगलको शानदार जित, इराकलाई ५–० ले पराजित | अर्घाखाँचीमा चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन, ३३ बचेरा उड्न सफल | ८ करोड ७८ लाख रुपैयाँ अपचलन आरोपमा कर्मा छिरिङ शेर्पा पक्राउ | कमजोर मनसुनका कारण वर्षा न्यून, धान रोपाइँ प्रभावित | युद्धविराम उल्लङ्घनको आरोपपछि अमेरिकाद्वारा इरानी लक्ष्यमा ड्रोन आक्रमण | प्रचण्ड गर्मीले अस्तव्यस्त युरोप, जलवायु परिवर्तन मुख्य कारण | जलवायु अनुकूल धानखेती प्रवर्द्धन गर्न नयाँ परियोजना सुरु |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो, अब पेट्रोलको मूल्य १९९ image

    सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो, अब पेट्रोलको मूल्य १९९

    असार ६, २०७९
    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि गरेको हो...
  • हुम्लाका ५७ जना विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखियो image

    हुम्लाका ५७ जना विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखियो

    असार ५, २०७९
    हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएको छ । नाम्खा गाउँपालिका–४ याल्वाङमा रहेको विद्यालयको छात्रावासमा बस्दै आएका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएको...
  • प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध image

    प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध

    असार ५, २०७९
    काठमाडौं । एक महिनादेखि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको जनाइएको छ । मौसममा सुधार नआएसम्म...
  • के हो वास्तविक, किन तानिदैछ सेनालाई राजनीतिमा ? image

    के हो वास्तविक, किन तानिदैछ सेनालाई राजनीतिमा ?

    असार ५, २०७९
    काठमाडौं । नेपाली सेनालाई पछिल्लो समय विवादमा तान्ने प्रयास भइरहेको छ । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयलाई लिएर सेनालाई राजनीतिमा तान्ने प्रयास भएको हो । दलहरू आफ्ना सरकारका...
  • हचुवाको तालमा ल्याइएको भूउपयोग नियमावलीको व्यापक विरोध (भिडियो सहित ) image

    हचुवाको तालमा ल्याइएको भूउपयोग नियमावलीको व्यापक विरोध (भिडियो सहित )

    असार ३, २०७९
    काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भूउपयोग नियमावली क्रस कटिङको विषय भएको बताएकी छन् । भूउपयोग नियमावलीले सिर्जना गरेको समस्याका विषयमा शुक्रबार शहरी विकासमन्त्रालयमा छलफल गर्दै भूउपयोग नियमावली...
  • व्यक्ति स्वार्थबाट माथि उठ्न पत्रकारलाई मेयर थापाको आग्रह, सुनपाले नीति तथा कार्यक्रम ल्याउदै image

    व्यक्ति स्वार्थबाट माथि उठ्न पत्रकारलाई मेयर थापाको आग्रह, सुनपाले नीति तथा कार्यक्रम ल्याउदै

    असार ३, २०७९
    भक्तपुर । सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा पत्रकारलाई राय सूझाव माग गर्न आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले पत्रकारहरुलाई व्यक्ति स्वार्थ भन्दा माथि...
  • हट्दैछ सुरक्षित गर्भपतनको भ्रम image

    हट्दैछ सुरक्षित गर्भपतनको भ्रम

    असार ३, २०७९
    रोल्पा, । मुलसरी रोकामगर रोल्पा थवाङकी सामुदायिक अगुवा हुनुहुन्छ । सामुदायिक अगुवा हुनुअघि उहाँमा प्रजनन स्वास्थ्यबारे धेरै भ्रम भएकाले यस विषयमा खुलेर बोल्न लजाउने गर्नुहुन्थ्यो । सुरक्षित गर्भपतनको विषय...
  • ‘गाउँको सिंहदरबार’ले कस्तो बजेट बनाउनुपर्ला ? यस्तो छ विज्ञको सुझाव image

    ‘गाउँको सिंहदरबार’ले कस्तो बजेट बनाउनुपर्ला ? यस्तो छ विज्ञको सुझाव

    असार ३, २०७९
    काठमाडौँ, । सङ्घीय सरकार र प्रदेश सरकारले क्रमशः आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारले गत जेठ १५ गते र प्रदेश सरकारले यही असार १ गते...
  • चुरे संरक्षणका लागि दुई लाख १० हजार वृक्षरोपण image

    चुरे संरक्षणका लागि दुई लाख १० हजार वृक्षरोपण

    असार ३, २०७९
    दुधौली । पूर्वीय मान्यताअनुरुप वर र पीपलको रूख रोपेर सुरु गरिएको चुरे क्षेत्रको संरक्षण कार्यक्रमअन्तर्गत दुई लाखभन्दा बढी बिरुवा रोपिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले...
  • अर्थमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल एमालेको अवरोध image

    अर्थमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल एमालेको अवरोध

    असार ३, २०७९
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरोध गरेका छन् । शुक्रबारको बैठकमा प्रतिनिधिसभाबाट पारित भएको ‘विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस्’ भन्ने...
  • सांसद प्रेम सुवालले भने, ‘प्रधानमन्त्रीज्यू बिरामी हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ ? जवाफ चाहियो ।’ image

    सांसद प्रेम सुवालले भने, ‘प्रधानमन्त्रीज्यू बिरामी हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ ? जवाफ चाहियो ।’

    असार २, २०७९
    प्रधानमन्त्री संसद् छलेर एनआरएनएको कार्यक्रममा सहभागि काठमाडौं । प्रतिनिधि सभाको बैठक चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा सहभागी भएका छन्।संसद् छलेर देउवा अन्तै कार्यक्रममा...
  • ड्राइभर र खलासीलाई दुर्घटना गरेवापत् मासुभात सित्तैमा दिने भनेपछि बस दुर्घटना भयाे: डा. अरूणा उप्रेती image

    ड्राइभर र खलासीलाई दुर्घटना गरेवापत् मासुभात सित्तैमा दिने भनेपछि बस दुर्घटना भयाे: डा. अरूणा उप्रेती

    असार २, २०७९
    काठमाडौं । एउटा राजमार्गको बाटो साह्रै नराम्रो र घुमाउरो रहेछ। बाटो बिग्रेपछि र वर्षातको समयमा त त्यहाँ दुर्घटना हुनु अति सामान्य घटना रहेछ । बाटो बिग्रँदै जाँदा दिनमा ३–४...
  • घटनाले नयाँ मोड लिएपछि राज्यमन्त्री विमलाले खुलाईन प्रेमको यर्थाथता image

    घटनाले नयाँ मोड लिएपछि राज्यमन्त्री विमलाले खुलाईन प्रेमको यर्थाथता

    असार २, २०७९
    काठमाडौं । प्रेम भन्ने चिज यस्तो रहेछ जुन सामान्य मानिसलाई भन्दा भिआइपिहरुलाई बढि हुने रहेछ । दुनियाँका ठूला बडा भन्नेहरुपनि यस बिना बाँच्न सक्दैनन् भन्ने तथ्य पनि सावित भइदिएको...
  • नेपाल एसपीपीमा सामेल भइसक्यो : अमेरिकी दूतावास image

    नेपाल एसपीपीमा सामेल भइसक्यो : अमेरिकी दूतावास

    असार २, २०७९
    काठमाडौं । विभिन्न ९ वटा क्षेत्रहरुमा अमेरिकी सेना र नेपाली सेनावीच सहयोग आदान प्रदान हुने भनिएको एसपीपी सम्झौतामा नेपाल सामेल भईसकेको अमेरिकाले दाबी गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले...
  • चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत image

    चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत

    असार २, २०७९
    तनहुँ । बन्दीपुर गाउँपालिकाले चितुवाको आक्रमणबाट मृत्यु भएका सुप्रिम बगाले मगरको परिवारलाई रु ५० हजार प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले मृतकका बुबा प्रेम बगाले मगरलाई सो...
  • हट्यो श्रम स्वीकृतिका लागि अब काठमाडौं धाउनुपर्ने बाध्यता image

    हट्यो श्रम स्वीकृतिका लागि अब काठमाडौं धाउनुपर्ने बाध्यता

    असार २, २०७९
    भैरहवा । वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् । भैरहवामा संचालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको...
  • <
  • 1
  • …
  • 389
  • 390
  • 391
  • 392
  • 393
  • 394
  • 395
  • …
  • 571
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support