तुलसीपुरको नीति तथा कार्यक्रममा कृषि, सिँचाइ, र रोजगारीलाई प्राथमिकता
दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि सिँचाइ, रोजगारी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्राथमिकतामा राखेर उपमहानगरपालिकाले आफ्नो...