२२ आश्विन २०८३, बिहीबार /
Oct 8, 2026
युनिकोड
२२ आश्विन २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च
|
एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान
|
चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत
|
एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै
|
काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ
|
दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो
|
भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी
|
बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
सङ्कटमा भोजपुरको चौँरीपालन
श्रावण २४, २०७९
भोजपुर । भोजपुरको माथिल्लो भेगका किसानको आम्दानीको स्रोतका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय सङ्कटमा पर्दै...
खगराजलाई न्याय गर्न देउवाको आग्रह
श्रावण २४, २०७९
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराबाट तीन पटक पराजित भएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई न्याय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले नै...
एमालेको आरोप: कांग्रेससँग बार्गेनिङ गर्दै प्रचण्ड, तुरुप चाल्दै माधव
श्रावण २४, २०७९
काठमाडौं । आफ्नो पार्टीका तर्फबाट केपी शर्मा ओली निर्विकल्प प्रधानमन्त्री भएको एमाले नेताहरुले बताएका छन् । केपीलाई हराउन कांग्रेससँग प्रचण्डले बार्गेनिङ गरिरहेको र माधव नेपालले तुरुप चालिरहेको एमाले नेता...
गठबन्धन कायमै राख्ने पाँच दलबीच लिखित सहमति, सीट संख्यामा रस्साकस्सी
श्रावण २४, २०७९
रुपन्देही । संघ तथा प्रदेशको निर्वाचनमा गठबन्धन कायमै राख्ने सत्तारुढ पाँच दलबीच लिखित सहमति भएसँगै लुम्बिनीका २६ संघीय निर्वाचन क्षेत्र र ५२ प्रदेश निर्वाचन क्षेत्रमा आ–आफ्नो दाबीको रसाकस्सी सुरू...
समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ गते पेस गर्ने
श्रावण २४, २०७९
काठमाडौं । निर्वाचन आयोगले आन्तरिक तयारीका लागि स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ मा पेस गर्ने बताएको छ । कार्यतालिका संशोधन नभए अघिल्लो...
जेहेन्दार विद्यार्थीलाई ‘अध्ययन प्रोत्साहन छात्रवृत्ति’
श्रावण २४, २०७९
गुल्मी । रेसुंगा नगरपालिकाले ‘अध्ययन प्रोत्साहन छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न पालिकाले एसईईमा ३.२० वा त्यसभन्दा धेरै जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई छात्रवृत्ति...
समाधानोन्मुख व्यवस्थापन : फोहरबाट मोहर बनाइँदै
श्रावण २३, २०७९
काठमाडौँ । यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै...
देउवाले बोलाए शीर्ष नेताहरुको बैठक
श्रावण २३, २०७९
काठमाडौं । नेपाली कांग्रसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठकअघि शीर्ष नेताहरुको बैठक डाकेका हुन ।...
प्रतिवेदन नबुझाउने नौ सस्था कालोसूचीमा
श्रावण २३, २०७९
काठमाडौं । स्थानीय निर्वाचनको पर्यवेक्षण गरी प्रतिवेदन नबुझाएका नौवटा संस्थालाई कालोसूचीमा राखिएको छ । निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष बनाउने तथा निर्वाचनको क्रममा देखिएको त्रुटीलाई सुधार गर्ने निर्वाचन पर्यवेक्षणको उद्देश्य...
रासायनिक मल उत्पादन गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा छलफल
श्रावण २३, २०७९
काठमाडौं । नेपालमा हाइड्रोजन र त्यसबाट रासायनिक मल उत्पादन गर्न सम्भव देखिएपछि कार्यान्वयनमा ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छलफल गरेको छ । एक अध्ययन समितिले गत साउन १०...
चिनियाँ विदेशमन्त्री वाङ यिको निम्तोमा परराष्ट्रमन्त्री खड्का चीन जादै
श्रावण २३, २०७९
काठमाडौं । तीन दिने चीनको भ्रमणमा परराष्ट्रमन्त्री डा. नारायण खड्का जाँदैछन् । चिनियाँ विदेशमन्त्री वाङ यिको निम्तोमा उनी चीन जान लागेका हुन् । साउन २४ देखि २६ गते सम्म...
ओलीको टिप्पणीः प्रचण्ड-माधव बन्चरोको बिँड बनेर कम्युनिष्ट सिध्याउन लागे
श्रावण २१, २०७९
काठमाडौं । एमाले ढाल्नका लागि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेसी बन्चरोको बिँड बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । विराटनगरमा आयोजित अगुवा कार्यकर्ता...
बालुवाटारमा गठबन्धनको बैठक बस्दै
श्रावण २०, २०७९
काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुने काँग्रेस नेता रामचन्द्र पौडेलले बताए । चुनावमा गठबन्धन दलहरुबीच...
मदिरा उद्योगको क्षमता वृद्धिमा सरकार
श्रावण २०, २०७९
काठमाडौं । सरकारले पाँचवटा मदिरा उद्योगको क्षमता विस्तार गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले मदिरा उद्योगको क्षमता वृद्धि र एउटा उद्योगको म्याद थप गर्ने निर्णय गरेको...
केराबारीमा ठूलो पहिरो गएपछि सडक खण्ड ठप्प
श्रावण २०, २०७९
काठमाण्डौं । मुग्लिन नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति २ बजेदेखि पहिरो गएपछि सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका...
चुनावको मुखैमा भक्तपुरका मतदानस्थल परिवर्तन
श्रावण २०, २०७९
भक्तपुर । चुनावको मुखैमा आठ मतदान स्थल परिवर्तन गरिएका छन् । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा...
<
1
…
388
389
390
391
392
393
394
…
584
>