२२ आश्विन २०८३, बिहीबार /
Oct 8, 2026
युनिकोड
२२ आश्विन २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च
|
एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान
|
चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत
|
एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै
|
काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ
|
दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो
|
भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी
|
बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
साउन महिनाको अन्तिम सोमबार डोलेश्वरमा भक्तजनको घुइँचो (फोटो फिचर)
श्रावण ३०, २०७९
भक्तपुर। साउन महिनाको अन्तिम सोमबार भक्तपुरको प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वरमा भक्तजनको घुइचो लागेको छ । साउन महिना भर व्रत बसी पुजाआजा गरे मागेको पुग्ने दृष्टिकोण अनुसार पुजा गर्ने...
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
श्रावण ३०, २०७९
काठमाडौँ, । हरेक बिहान घरबाट निस्केपछि चन्द्रागिरि–१ दहचोक बस्ने बिना शर्मा ढकाललाई तनाव सुरु हुन्छ । कहिल्यै भनेको बेलामा सवारी साधन उपलब्ध हुँदैन । उपलब्ध भए पनि समयमा जाँदैन...
राष्ट्रपतिले राजीनामा दिनुपर्छ
श्रावण ३०, २०७९
काठमाडौँ । नागरिकता विधेयक फिर्ता गरेको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति निकाली...
चर्चमा आगो लाग्दा १५ बालबालिकासहित ४१ जनाको मृत्यु
श्रावण ३०, २०७९
काठमाडौं । इजिप्टको कोप्टिकस्थित एक चर्चमा आगो लाग्दा १५ बालबालिकासहित कम्तिमा ४१ जनाको मृत्यु भएको छ । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने...
जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस
श्रावण ३०, २०७९
काठमाडौं । वैशाखमा भएको स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई नेपाली कांग्रेसले प्रशिक्षण दिदैछ । सोमबार र मंगलबार जनप्रतिनिधिलाई प्रशिक्षण दिइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । सभापतिसमेत...
साउन महिनाको अन्तिम सोमबार, शिवालयमा घुइँचो
श्रावण ३०, २०७९
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार भएकाले आज पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त...
सिट संख्या १६५ प्रत्यक्षमा काँगेसले ९५, माओवादीले ५५, एकिकृत समाजवादी र जसपाले ३० र जनमोर्चाको ५ सिटमा दाबी
श्रावण २९, २०७९
काठमाडौं । चुनावको मिति घोषण गरेसँगै चुनावी चहलपहल ह्वात्तै बढेको छ । मंसिर ४ गतेको लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै विभिन्न दलहरु चुनाव केन्द्रीत...
विद्रोह गर्न शेखर कोइरालालाई युवा नेताको सुझाव
श्रावण २९, २०७९
काठमाडौँ । नेपाली कांग्रेससम्वद्ध युवा नेताहरूले शेखर कोइरालालाई रचनात्मक विद्रोह गर्न सुझाव दिएका छन् । शनिबार शेखर समूहका युवा नेताले ध्यानाकर्ष पत्र बुझाउँदै रचनात्मक विद्रोह गर्न सुझाव दिएका हुन्...
नागरिकता विधेयक प्रमाणीकरणभन्दा फिर्ता हुने सम्भावना
श्रावण २९, २०७९
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित नागरिकता विधेयकको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्श गरेकी छन् । प्रधानमन्त्री देउवासँगको राष्ट्रपति कार्यालयमा भएको भेटघाटमा विधेयकमा समेटिएका...
फेरि नयाँ भाइरसको त्रास
श्रावण २९, २०७९
काठमाडौं । पूर्वी चीनमा अर्को जनावरबाट उत्पादन हुने भाइरस फेला परेका े छ । सात दर्जन मानिस संक्रमित भएको वैज्ञानिकहरुले जनाएका छन् । साङडोग र हनान प्रान्तमा ३५ जना...
हाइड्रो पावरको ड्याममा डुबेर ३ जनाको मृत्यु
श्रावण २८, २०७९
काठमाडौं । ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका–४ डुम्रिसेस्थित सिवानी हाइड्रो पावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २१ वर्षीय रोशन तामाङको मृत्यु भएको छ । यस्तै पोखरीमा डुबेर एक बालिकाको मृत्यु...
माल पाएर के गर्नु चाल पाएपो, १८ डायलायसिस मेसिन अलपत्र
श्रावण २८, २०७९
दाङ । प्राविधिक नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङ पठाएका १८ डायलायसिस मेसिन अलपत्र परेका छन् । साउन १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक...
अख्तियारको नियन्त्रणमा मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र
श्रावण २८, २०७९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको हो । विभिन्न विषयसँग सम्बन्धित उजुरीका विषय अनुसन्धानका...
मृतकको आत्माको शान्तिको कामना गर्दै भक्तपुरबासीले मनाए सापारु
श्रावण २७, २०७९
भक्तपुर । दिवंगत अथवा मृतकको आत्माको शान्तिको कामना गर्दै भक्तपुरबासीहरु यतिबेला सापारु अर्थात गाईजात्रा मनाउँन व्यस्त छन् । हास्यव्यङ्ग्य र ख्यालठट्टासहित उपत्यकाकालगायत नेवार समुदायले आज भव्यताकासाथ यो पर्व मनाइरहेका...
तटीय क्षेत्रका बासिन्दालाई सधैँ बाढीको त्रास
श्रावण २७, २०७९
भजनी । कैलालीको टीकापुर नगरपालिका–८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ । उनलाई कर्णाली नदीको सुसाहटले बर्सातको समयमा निन्द्रा नै पर्दैन । रातिको समयमा चारदेखी पाँच...
आँसु र हाँसोको सङ्गम सापारु अर्थात् गाईजात्रा
श्रावण २७, २०७९
भादगाउँ । मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ...
<
1
…
386
387
388
389
390
391
392
…
584
>