भक्तपुरको जेन्यूइन स्कुलको तीन दशक: गुणस्तरीय शिक्षा, संस्कृतिको संरक्षण र सामाजिक योगदान
मुख्य बुँदा भक्तपुरस्थित जेन्यूइन सेकेण्डरी स्कुलको ३० औँ वार्षिकोत्सव भव्य रूपमा मनाइँदै। ‘पानी बा’ लाई सम्मान, बुद्ध शिक्षा–दर्शनमा आधारित दुई दिने सेमिनारबाट कार्यक्रमको सुरुवात। विद्यालयले कम्प्युटर शिक्षा, चिनियाँ भाषा,...