महिलाले पनि बलात्कार गर्न सक्छन्, ‘रोमियो–जुलियट’ सम्बन्धमा सजाय घटाउने तयारी
चितवन, १७ साउन । विवाह, बलात्कार, बहुविवाह र बालविवाहजस्ता संवेदनशील विषयमा नेपाल सरकारले ल्याएको मुलुकी अपराध संहिता संशोधन मस्यौदा अहिले चर्चामा छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रस्तुत...