शान्तिसुरक्षाबारे गृहमन्त्रीले थाले जिल्ला प्रहरी प्रमुखसँग टेलिफोन वार्ता
काठमाडौं । पछिल्लो शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे गृहमन्त्री बालकृष्ण खाँणले १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । झापा, इलाम, पाँचथर, ताप्लेजुङ,...