१२ मंसिर २०८३, शनिबार /
Nov 28, 2026
युनिकोड
१२ मंसिर २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने
|
घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित
|
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो
|
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य
|
न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने
|
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी
|
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी
|
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
बजेटबारे सुझाव दिन ११३८ मा कल
चैत्र १८, २०७८
काठमाडौं । आगामी आर्थिक वर्ष ०७९–०८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न अर्थ मन्त्रालयले टोल फ्रि नम्बर ११३८ मा कल गर्न अनुरोध गरेको छ । अर्थ मन्त्रालयले विषयगत...
चार करोड २१ लाख भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्ष विरुद्ध मुद्दा
चैत्र १८, २०७८
काठमाडौँ । रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरगरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद...
प्रधानमन्त्री देउवाको जम्बो टोली दिल्ली जाँदै
चैत्र १८, २०७८
काठमाडौं । ५० सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा भारतको भ्रमणमा जाँदै छन् । गठबन्धनबाट प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । देउवा...
आज घोडेजात्राः टुँडिखेलमा सेनाले विविध कला प्रदर्शन गर्दै
चैत्र १८, २०७८
काठमाडौं । धुुमधामकासाथ आज घोडेजात्रा पर्व मनाइँदैछ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको जनविश्वासअनुसार स्थानीयवासीले त्यसलाई संहार गरेको पाइन्छ...
रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष सहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
चैत्र १७, २०७८
काठमाडौं । रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी...
मुस्ताङमा पर्यटकको चाप बढ्यो
चैत्र १७, २०७८
गलेश्वर। हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ...
जिल्ला जिल्लाका सीडीओको सरुवा
चैत्र १७, २०७८
काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका सीडीओहरुको सरुवा गरेको छ । बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा गरेको हो । बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर...
बक्यौँता रकम नतिर्ने तीन क्यासिनो बन्द गराउन गृहमन्त्रालयलाई पत्र
चैत्र १७, २०७८
काठमाडौं । तीन क्यासिनोलाई बन्द गराउन पर्यटन विभागले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । बक्यौँता रकम नतिर्ने तीन क्यासिनो बन्द गराउन विभागले पत्राचार गरेको हो । यसअघि, संस्कृति, पर्यटन तथा...
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
चैत्र १७, २०७८
काठमाडौं । स्थानीय तहको चुनावमा तालमेल र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बालुवाटारमा बिहान साढे १० बजे बैठक बस्न लागेको...
हरियो तरकारी बजारको ओलीले गरे उद्घाटन, प्रचण्ड माधवले एक सिट नजित्ने प्रसाईको दाबी
चैत्र १६, २०७८
भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दुई अर्व लगानी गरेको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । देशकै ठूलो भनेर दाबी...
चुनावी तालमेलका लागि सत्ता गठबन्धनको बैठक बस्दै
चैत्र १६, २०७८
काठमाडौं । आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बैठक बस्न लागेको कांग्रेस नेता रामचन्द्र...
निर्वाचनमा साढे २ लाखबढी सुरक्षाकर्मी परिचालन गरिने
चैत्र १६, २०७८
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । ३० वैशाखमा हुने उक्त चुनावमा सरकारले एकीकृत सुरक्षा योजना...
कांग्रेसको निर्णय सुनेर एक्कासी प्रचण्ड चितवन जाँदै
चैत्र १६, २०७८
काठमाडौं । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय सुनेर आज प्रचण्ड चितवन जाँदैछन् । गृह जिल्लाको राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्न त्यसतर्फ जान लागेको नेकपा...
कोरोना खोपको दोस्रो मात्रा कर्णालीमा ६९ प्रतिशतलाई दिइयो
चैत्र १६, २०७८
सुर्खेत । कोरोना भाइरसविरुद्ध कर्णाली प्रदेशमा ६९ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएका छन् । नौ लाख ७३ हजार ६ सय ४८ जनाले खोपको दोस्रो मात्रा लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले...
आधा भन्दाबढी क्षयरोगी उपचारको दायरा बाहिर
चैत्र १५, २०७८
भक्तपुर । नेपालमा अझैपनि ४० पतिशत क्षयरोगीका विरामी अस्पतालमा उपचार गर्न नआएको सरोकारवालाले बताएका छन् । नेपाल क्षयरोग निवाहरण सस्थाको आयोजनामा नेपाल क्षयरोग निवारण केन्द्र भक्तपुरले चुरोट सेवन गर्ने...
प्राप्ताङ्कमा हेरफेर गरेको आरोपमा ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
चैत्र १५, २०७८
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । लेखा सहायक पदको प्रथम पत्र परीक्षण...
<
1
…
435
436
437
438
439
440
441
…
587
>