नागरिकता वितरण सहज बनाउन जनप्रतिनिधिद्वारा ध्यानाकर्षण
पाँचथर । नागरिकता लिन सेवाग्राहीले अनावाश्यक झन्झट र समस्या व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न पाँचथरका जनप्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई भेटेर पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा...