उत्कृष्ट विद्यालय दोलागिरिको ३९औं बार्षिकोत्सव भव्यताकासाथ सम्पन्न
भक्तपुर । चाँगुनारायण स्थित दोलागिरि माध्यमिक विद्यालयको ३९ औं बार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार विद्यालयको ३९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘स्मारिका–२०७८’ विमोचन, पुरस्कार वितरण तथा विद्यालयका शिक्षक तथा विशिष्ट व्यक्तिहरूलाई...