१४ असार २०८३, आईतवार /
Jun 28, 2026
युनिकोड
१४ असार २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
|
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
|
मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली
|
ट्राफिक कारबाहीमा १,९२२ चालक, पाँच लाखभन्दा बढी राजस्व सङ्कलन
|
पहिरो र बाढीले यातायात प्रभावित, मेची र मध्य पहाडी लोकमार्ग अवरुद्ध
|
ट्रम्पको इरानलाई कडा चेतावनी : युद्धविराम उल्लंघन भए थप सैन्य कारबाही गर्ने
|
चार दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको चेतावनी
|
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाउँदै आमाले गुमाइन् ज्यान
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
कांग्रेसको ६ प्रदेशमा नयाँ नेतृत्व चयन आज
मंसिर १८, २०७८
काठमाडौं । नेपाली कांग्रेसले आज प्रदेश– २ बाहेक अन्य ६ प्रदेशमा प्रदेशस्तरीय नयाँ नेतृत्व चयन गर्दैछ । शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता भइसकेकाले आज...
अत्याधिक चिसोका कारण मुस्ताङको जनजीवन प्रभावित
मंसिर १७, २०७८
म्याग्दी । मुस्ताङमा भएको हिमपात र अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ । म्याग्दीका उच्च भागमा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन्। लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर...
तामझामकासाथ राप्रपाको उम्मेदवारी दर्ता
मंसिर १७, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताप्रक्रिया सकिएको छ । विहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो...
बागलुङमा एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना पुष्टी
मंसिर १७, २०७८
बागलुङ । एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । समुदायमा पनि तीन जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । बाग्लुङ नगरपालिकाको बलेवास्थित...
अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस
मंसिर १७, २०७८
काठमाण्डौं । आज अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमगरी मनाइँदै छ । समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता भन्ने...
कक्षा १२ को नतिजा सार्वजनिक, ४८ हजार २३९ ल्याए ‘ए प्लस’
मंसिर १७, २०७८
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले बताए । तीन लाख ७५ हजार १५...
भारतबाट ‘ओमीक्रोन’ भित्रन नदिन नाकामा उच्च सतर्कता
मंसिर १७, २०७८
काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’ सङ्क्रमित भेटिएपछि नेपाल सीमावर्ती जिल्लाका नाकामा उच्च सतर्कता अपनाइएको छ । भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत...
६३७ स्थानीय तहबाट आजदेखि मतदाता नामावली संकलन
मंसिर १७, २०७८
काठमाडौं । निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलनको कार्यक्रम सञ्चालन गर्दैछ । ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । ७७ वटै...
कांग्रेस प्रदेश अधिवेशनको उममेदवार मनोनयन आज
मंसिर १७, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उममेदवारको मनोनयन दर्ता हुँदैछ । बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको र आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय...
कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
मंसिर १७, २०७८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज शुक्रबार प्रकाशित गर्ने भएको छ । नतिजा प्रकाशनको अन्तिम तयारी गर्दै बिहान ९ बजेपछि बोर्डको बैठक बोलाइएको छ ।...
आजदेखि कांग्रेसको प्रदेश अधिवेशन सुरु
मंसिर १६, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने...
नयाँ नेतृत्वका लागि राप्रपा नेता थापा र लिङ्देन भिड्दै
मंसिर १६, २०७८
काठमाडौं । नयाँ नेतृत्वका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आज चुनावी प्रक्रियामा जादै छ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए...
राष्ट्रपति भण्डारी आज रुपन्देही जाँदै
मंसिर १६, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुने भएकी छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ स्थापना दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम...
श्रमिकका लागि विमानस्थल गेटसम्म सञ्चालन भयाे निःशुल्क बस सेवा
मंसिर १५, २०७८
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र छुट्टै विश्राम कक्ष सञ्चालन गरिएको छ । श्रमिकहरू बस्न मिल्ने गरी बनाइएको विश्राम कक्षको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री...
अमेरिकी शिखर सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागि हुने
मंसिर १५, २०७८
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले भर्चुअल रूपमा आयोजना गर्ने शिखर सम्मेलन ‘समिट फर डेमोक्रेसी’मा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भएका छन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा सरकारले...
राप्रपाको महाधिवेशन आजदेखि सुरू, ४ हजारबढी प्रतिनिधि काठमाडौंमा
मंसिर १५, २०७८
काठमाडौं । केन्द्रीय नेतृत्व छान्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुदैछ। महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजेन्द्रप्रसाद लिङ्देनलाई नेतृत्वका लागि समर्थन गरेका छन्।...
<
1
…
452
453
454
455
456
457
458
…
571
>