• २३ बैशाख २०८३, बुधबार / May 6, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • २३ बैशाख २०८३, बुधबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी नेपालका धेरै क्षेत्रमा वर्षा, आज पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना | म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा | भारतीय एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी, १४८ किलोसहित दुई जना पक्राउ | बीपी राजमार्गस् जानकारी लिएर मात्र यात्रा गर्न आग्रह | हर्मुज तनावबीच ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ योजना स्थगित गरे | निजामती सेवामा ट्रेड युनियन व्यवस्था खारेज, कार्यालय बन्द गर्न निर्देशन | उद्योग वाणिज्य महासङ्घको मतगणना जारी, जिल्ला नगरतर्फको नतिजा सार्वजनिक | क्यासिनोमा जुवातास खेल्दै गरेका १९ नेपाली पक्राउ |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • भेन्टिलेटर नपाउँदा वडाअध्यक्षको मृत्यु image

    भेन्टिलेटर नपाउँदा वडाअध्यक्षको मृत्यु

    भाद्र ७, २०७७
    इटहरी । कोशी गाउँपालिका २ का वडा अध्यक्ष हिरालाल यादवको समयमै भेन्टिलेटर नपाउँदा ज्यान गएको छ । हर्टअट्याक भएपछि भेन्टिलेटर खोज्दै बिर्तामोड पुर्‍याइएका यादवको बीएण्ड सी अस्पतालमा ज्यान गएको...
  • समाचारका लागि कैलाश खबरलाई धन्यवाद : मन्त्री दुलाल image

    समाचारका लागि कैलाश खबरलाई धन्यवाद : मन्त्री दुलाल

    भाद्र ६, २०७७
    कैलाश समाचारले मन्त्री ज्यु आउनु भो डा.सुमित्रा भक्तपुर । सिन्धुपाल्चोक लिदीमा पहिरोले ठूलो मानवीय क्षेती पु¥याएको घटनाका पीडितलाई राहत र उद्धारमै व्यस्त रहेका बाग्मती प्रदेश सरकार सामाजिक विकासमन्त्री शरद...
  • समाचार प्रभाव : भक्तपुर अस्पतालको आइसोलेसन ५ सय वेडको बनाउन मन्त्री दुलालको निर्देशन,  छिट्टै कर्मचारी व्यवस्थापन गरिने image

    समाचार प्रभाव : भक्तपुर अस्पतालको आइसोलेसन ५ सय वेडको बनाउन मन्त्री दुलालको निर्देशन, छिट्टै कर्मचारी व्यवस्थापन गरिने

    भाद्र ६, २०७७
    रक्तिम दैलेखी / भक्तपुर । भक्तपुर अस्पतालको आइसोलेसन सेन्टरमा तत्काल ५ सय बेड बिस्तार गर्न बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले निर्देशन दिंएका छन् ।...
  • किसानको माग : सरकार कृषि मन्त्रीलाई कारबाही गर image

    किसानको माग : सरकार कृषि मन्त्रीलाई कारबाही गर

    भाद्र ६, २०७७
    रुपन्देही । ओमसतिया–५ पट्खौलीका किसान आक्रोषित भएका छन् । मल नपाएपछि अहिले आक्राषित भएका हुन । खेतमा झार गोडिसकेपछि खेतमा युरिया मल राख्नुपर्ने भएकाले रासायनिक मल उपलब्ध गराउने जिम्मा...
  • इजरायलसंग सम्झौता, यात्रा गर्दा तीन महिनासम्म प्रवेशाज्ञा लिन नपर्ने image

    इजरायलसंग सम्झौता, यात्रा गर्दा तीन महिनासम्म प्रवेशाज्ञा लिन नपर्ने

    भाद्र ६, २०७७
    काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच कूटनीतिक राहदानी सौम्झौता भएको छ । बाहकलाई एक–अर्को देशको यात्रा गर्दा तीन महिना (९० दिन) सम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको...
  • सुनसान भक्तपुर (तस्बीरसहित) image

    सुनसान भक्तपुर (तस्बीरसहित)

    भाद्र ५, २०७७
    भक्तपुर । कोभिड १९ संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गएको विषम् परिस्थितिमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भदौ ३ गते राति १२ बजेदेखि निषोधाज्ञा जारी छ...
  • नेपालमा संक्रमितको संख्या ३० हजार नाघ्यो, प्रति व्यक्ति ४ लाख खर्च भएको गौतमको भनाई (भिडियो) image

    नेपालमा संक्रमितको संख्या ३० हजार नाघ्यो, प्रति व्यक्ति ४ लाख खर्च भएको गौतमको भनाई (भिडियो)

    भाद्र ५, २०७७
    काठमाडौं । एक जना कोभिड–१९ का विरामी खोज्न १ लाख चार हजार खर्च हुने गरेको स्वास्थ्यमन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा डा. जागेश्वर गौतमले बताए । संक्रमण भैसके पछि चार लाख...
  • टिकापुरमा अनावश्यक डुलिरहेका बेला एक भारतीय नागरिक पक्राउ, उनको साथबाट १६ लाख बराबरको…बरामद image

    टिकापुरमा अनावश्यक डुलिरहेका बेला एक भारतीय नागरिक पक्राउ, उनको साथबाट १६ लाख बराबरको…बरामद

    भाद्र ५, २०७७
    कैलाली । महामारीका बेला अनावश्यक गाउँ डुलिरहेका एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले...
  • लापरवाहीका कारण दश वर्षपछि बल्ल तिनाउ पुलले पूर्णता पाउदै image

    लापरवाहीका कारण दश वर्षपछि बल्ल तिनाउ पुलले पूर्णता पाउदै

    भाद्र ५, २०७७
    रुपन्देही । मणिग्राम र मोतिपुर जोड्ने पक्की पुलको निर्माणको कार्य १० वर्षपछि फेरि सुरु भएको छ । लुम्बिनी परिक्रमा अन्तर्गत तिनाउ नदीमा बन्ने यो पुलको ठेक्का सम्झौता २०६७ असार...
  • सशस्त्र प्रहरी अस्पतालमा २ संक्रमितको मृत्यु image

    सशस्त्र प्रहरी अस्पतालमा २ संक्रमितको मृत्यु

    भाद्र ५, २०७७
    काठमाडौं । नेपालमा थप २ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत २ जना कोरोना संक्रमतिको मृत्यु भएको हो । मृत्यु हुनेमा बालुवाटारका एक...
  • सूर्य भित्र हँसिया हथौडा बोकेको नेकपा फूटको संघारमा image

    सूर्य भित्र हँसिया हथौडा बोकेको नेकपा फूटको संघारमा

    असार १९, २०७७
    १९ असार २०७७ काठमाडौं । पदमोहलाई अंगिकार गर्दै अघि बढेको सत्तारूढ नेकपा अहिले आन्तरिक किचलोलाई चरमोत्कर्षमा पु¥याउन सफल भएको छ । जनभावना अनुसार अघि बढ्नु भन्दा पनि व्यक्ति स्वार्थलाई...
  • निःशुल्क वेबसाइट बनाईदिने काइट नेपालको जनमुखी सेवा ‘लकडाउन अफर’ image

    निःशुल्क वेबसाइट बनाईदिने काइट नेपालको जनमुखी सेवा ‘लकडाउन अफर’

    असार १५, २०७७
    १५ असार २०७७ काठमाडौं । कोरोना महामारीकै बीचमा सुरक्षा अपनाउदै आफ्नो व्यापार–व्यवसाय बढाउन र आईपरेका समस्या समाधान गर्न काइट नेपाल टेक्नोसिस् प्रा. लि. ले निशुल्क सेवा प्रदान गरेको छ...
  • आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु : प्रधानमन्त्री ओली image

    आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु : प्रधानमन्त्री ओली

    असार ७, २०७७
    ७ असार २०७७ आइतबार, काठमाडौँ । सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि विश्वभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ । यहि...
  • लकडाउनकाे असर र ८२ वर्षिय बृद्वाले राहत पाँउदाकाे खुसी image

    लकडाउनकाे असर र ८२ वर्षिय बृद्वाले राहत पाँउदाकाे खुसी

    असार ६, २०७७
    असार २०७७ काठमाडाैं । कोरोना महामारीले अर्थतन्त्र थनथिलो पर्नुका साथै सर्वसाधारण नागरिक यतिबेला समस्यामा परेका छन् । लामो समयको लकडाउन र दैनिक ज्यालादारी गर्दै साँझ विहानकाे हातमुुख जोड्नु पर्ने...
  • स्थानीय सरकारको बदमासी : ३० किलो राहत लेखेर, ७ किलो मात्रै दिइयो  image

    स्थानीय सरकारको बदमासी : ३० किलो राहत लेखेर, ७ किलो मात्रै दिइयो 

    असार ४, २०७७
    ४ असार २०७७ खोज पत्रकारिता केन्द्र बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड–१९ को राहत बुझ्न भनेर वडा कार्यालय पुगिन्। कोरोना संक्रमणको महामारीसँग...
  • हेर्नुहाेस जिटुजि मार्फत खरिद गरिएका स्वास्थ्य सामग्रीमा कति घाेटाला ? image

    हेर्नुहाेस जिटुजि मार्फत खरिद गरिएका स्वास्थ्य सामग्रीमा कति घाेटाला ?

    जेष्ठ २८, २०७७
    २८ जेठ २०७७ काठमाडाैं । काेराेना रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनाले जिटुजीमार्फत् चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा एक अर्ब रूपैयाँभन्दा बढी अनियमितता देखिएको पाइएकाे छ । नेपाली सेनाले...
  • <
  • 1
  • …
  • 558
  • 559
  • 560
  • 561
  • 562
  • 563
  • 564
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support