१२ मंसिर २०८३, शनिबार /
Nov 28, 2026
युनिकोड
१२ मंसिर २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य
|
न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने
|
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी
|
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी
|
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित
|
भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट
|
शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व
|
रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
चौतर्फी आलोचना र दबाबपछि सरकारले बल्ल कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने
कार्तिक २५, २०७७
काठमाडौँ । चौतर्फी आलोचना र दबाबपछि सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयलाई...
उत्कृष्ट अंकसहित भक्तपुर अस्पताल पुरस्कृत
कार्तिक २४, २०७७
काठमाडाैं । बाग्मती प्रदेश अन्तर्गत भक्तपुर अस्पताल प्रथम अंक सहित पुरस्कृत भएकाे छ । आर्थिक वर्ष २०७६/०७७ को वार्सिक समिक्षामा समग्र अस्पतालको विकाश, राष्ट्रिय नीति अनुसार स्वस्थ्यका सुचक (indicator),...
प्रलोभन देखाएर भारत पुर्याइएका १२ युवतीको उद्धार
कार्तिक २४, २०७७
काठमाडौं । विभिन्न बहाना र प्रलोभनमा पारी लुकिछिपी भारत पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती...
थप १८ को मृत्यु, नेपालमा संक्रमितको संख्या १ लाख ९७ हजार नाघ्यो
कार्तिक २४, २०७७
काठमाडौं । थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । हालसम्म कोरोनाका...
ओलीसँग छलफल गर्न डाकिएकाे कार्यदल बैठकमा प्रचण्ड निकट नेताहरु अनुपस्थित
कार्तिक २४, २०७७
काठमाडौँ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीसँग गर्ने भनिएको कार्यदल बैठकमा अध्यक्ष प्रचण्ड निकट सदस्यहरु अनुपस्थित भएपछि बैठक अन्तिममा आएर स्थगित भएको छ । खासगरी ओली निकट शंकर पोखरेल,...
थप २८१७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुग्यो
कार्तिक २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । हालसम्म कोरोनाका...
मल नपाउँदा किसान समस्यामा
कार्तिक २३, २०७७
सुदूरपश्चिम । दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहेका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश छन् । धानबाली भित्र्याइसकेपछि गहुँ छर्ने तयारीमा रहेका उनी सरकारी अनुदानको रासायनिक मल...
अमेरिकी उपराष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित, को हुन् कमला ह्यारिस ?
कार्तिक २३, २०७७
अमेरिका । उपराष्ट्रपतिमा विजयी भएर कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गरेकी छिन् । राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएको हो । कमला अमेरिकी उपराष्ट्रपतिमा...
पछारिए ट्रम्प, अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी
कार्तिक २३, २०७७
न्यूर्योक । २९० इलेक्टोरल कलेज मतका साथ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । पेन्सिलभेनियामा विजयी भएपछि बाइडेन ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा विजयी भएका हुन् । जर्जियामा...
संस्कार र शिक्षा विकास
कार्तिक २२, २०७७
विषय प्रवेश : मानव एउटा सर्वोत्कृष्ट जाति हो । विश्वमा मानव जाति एउटा छ र उसका दुई लिंग छन पुरुष र महिला । व्यक्ति व्यक्तिले परिवारको निर्माण गर्छन र...
४६औं राष्ट्रपति बन्ने निश्चितजस्तै भएका बाइडेन को हुन ?
कार्तिक २२, २०७७
काठमाडाैं । संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपति बन्ने निश्चितजस्तै रहेका जो बाइडेन सन् १९८८ मै राष्ट्रपतीय चुनावका बलियो दाबेदार ठानिएका थिए । बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप...
कानूनमन्त्री थापालाई थप उपचारका लागि काठमाडौं ल्याइयो
कार्तिक २१, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । कातिक १५ गते कोरोना पुष्टि भएका उनलाई आज काठमाडौं ल्याइएको हो ।...
थप २९०९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख ८८ हजार नाघ्यो
कार्तिक २१, २०७७
काठमाडौं । थप २९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । १० हजार १ सय ५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि...
आगोले जलेका झक्कलाई विदेशमा रहेका नेपालीले जुटाइ दिए ९० हजार सहयाेग
कार्तिक २१, २०७७
रक्तिम दैलेखी, काठमाडौं । छातीको भाग पुरै जलेर स्वासप्रस्वासमा समस्या देखिएर थला परेका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ७ का झक्क विकलाई वैदेशिक रोजगारीमा रहेका नेपालीले ९० हजार २...
ओली विरुद्ध प्रचण्ड-नेपालको छुट्टै रणनीति
कार्तिक २०, २०७७
काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले ओली विरुद्ध छुट्टै रणनीति बनाउन लागेका छन् । आज पेरिसडाडामा कानुनविद्सँग छलफल गरेका उनीहरुले बिहीबार एक घण्टाबढी विज्ञसंग...
अदालतले गर्यो सरकारी निवेदन खारेज अब कोरोना परिक्षणको शुल्क लिन नपाउने
कार्तिक २०, २०७७
काठमाडौं । सर्वोच्च अदालतले कोरोना परीक्षण निःशूल्क गर्नु भन्ने परमादेश पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुनरावलोकनको निवेदन खारेज गरेको छ । बिहिबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की,...
<
1
…
559
560
561
562
563
564
565
…
587
>