नारायणगढ–मुग्लिन सडकखण्ड १२ घण्टापछि सञ्चालनमा
काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १२ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार राति एक बजेदेखि अवरुद्ध सडकखण्ड शुक्रबार दिउँसो सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख,...