न्यायपरिषद नियमावली संशोधन खारेज गर्न माग
काठमाडौं । नेपाल बार एशोसिएशनले न्यायाधीशहरुको वरियता फेरबदल गर्ने गरी न्यायपरिषद नियमावली २०७४ मा गरिएको संशोधन खारेज गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग माग गरेको छ । प्रधानन्यायाधीशले यो विषयलाई गम्भीरतापूर्वक...