३१ असार २०८३, बुधबार /
Jul 15, 2026
युनिकोड
३१ असार २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला
|
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो
|
५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता
|
लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित
|
एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव
|
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने
|
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?
|
देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
कांग्रेसले टुंग्यायो मधेश सरकारमा जाने ४ मन्त्रीको नाम
असार २४, २०८१
काठमाडौं । नेपाली कांग्रेसले मधेश सरकारमा जाने ४ जनाको नाम टुंगो लगाएको छ । आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन ४ जनाको नाम टुंग्याएको हो...
गिरि बन्धु र बेचन झाको रिपोर्ट आएपछि एमाले–कांग्रेसको भागदौड शुरु भयोः माओवादी
असार २४, २०८१
काठमाडौं । एमाले–कांग्रेसले गिरि बन्धु टी–स्टेट प्रकरण र बेचन झाको रिपोर्टका विषयलाई विषयान्तर गर्न संविधान संशोधनको कुरा गरेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी...
रवि लामिछाने ‘प्रचण्ड’ पथको पछाडि लागिपरेको ज्ञानेन्द्र शाहीको टिप्पणी
असार २४, २०८१
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ७२ घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भनेर भोट मागेको होइन? भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न...
राजनीतिक निर्णय बदलिसकेपछि असार २८ सम्म समय केका निम्तिः योगेश भट्टराई
असार २४, २०८१
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले लामो राजनीतिक चरित्र बोकेर हिँडेको भए राजीनामा गरेर सरकार बनाउन मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।...
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने
असार २४, २०८१
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्बाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्बाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि...
प्रतिनिधि सभाको प्रतिपक्षी बेञ्चमा एमाले
असार २४, २०८१
काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बसेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएरपछि एमाले प्रतिपक्षी बेञ्न्चमा बसेको हो । हाल प्रतिनिधिसभामा नेपाली...
कलाकार मनोज गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी मीना ढकाल पक्राउ
असार २४, २०८१
काठमाडौं । प्रहरीले हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई नियन्त्रणमा लिएको छ । हास्य कलाकार मनोज गजुरेलको भक्तपुरको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो...
प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको सुझाव
असार २४, २०८१
काठमाडौं । नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसले गरेको निर्णयप्रति धन्यवाद दिँदै प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन सुझाव दिएको छ । नेकपा एमालेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको...
कर्णालीका पाँच राजमार्ग अवरुद्ध
असार २४, २०८१
काठमाडौं । वर्षाका कारण कर्णालीका पाँच राजमार्गका सडक अवरुद्ध भएको छ भने हिमाली जिल्लाका सबै हवाई सेवासमेत ठप्प भएको छ । प्रदेशमा रहेका मुख्य पाँच राजमार्ग कर्णाली, मध्य पहाडी,...
तनहुँमा पहिरोले पुरिंदा बेपत्ता भएका दुई जनाको शव फेला
असार २४, २०८१
काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका ७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित...
उद्धार कार्यमा सक्रिय हुन सम्बन्धित निकायलाई प्रधानमन्त्रीको आह्वान
असार २४, २०८१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो र डुवानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई आह्वान गरेका छन् । प्राकृतिक प्रकोपबाट...
भारतको मेघालयमा एक नेपालीसहित चारजनाको शव हत्या
असार २४, २०८१
काठमाडौं । भारतको मेघालयमा एक नेपालीसहित चारजनाको शव फेला परेको छ । अमप्लेङ गाउँको पूर्वी जैन्तिया हिल्समा शनिबार शव फेला परेको जनाइएको छ । ती शव शनिबार बिहान स्थानीय...
सुन मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ४५ हजार ४००
असार २४, २०८१
काठमाडौं । सुन मूल्य हालसम्मकै उच्च पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि...
सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु, सातजनाको सकुशल उद्धार
असार २३, २०८१
काठमाडौं । सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । निर्माणाधीन जलविद्युत आयोजनाको ढलानमा खसेर बेपत्ता भएको दुईजनाको मृत्यु भएको हो । भोटेकोशी गाउँपालिका–४ मा आयोजनाको डिसेन्डर कभर स्ल्याबमा खस्दा...
नेपालमा ३२ हजार सहकारी संस्था, २० वटा सहकारी समस्याग्रस्त सूचीमा
असार २३, २०८१
काठमाडौं । १०२ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले विभिन्न कार्यक्रम गरि मनाउदै छ । दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको महासंघले जनाएको हो । ‘सहकारीहरुले...
अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा
असार २३, २०८१
तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो चरणमा...
<
1
…
223
224
225
226
227
228
229
…
794
>