कांग्रेस-एमालेको गठबन्धनले गणतन्त्रलाई असफल प्रमाणित गर्याेः राप्रपा नेपाल
काठमाडौं । राप्रपा नेपालले कांग्रेस-एमालेको नयाँ गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको विश्लेषण गरेको छ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ठूलो तामझाम, आश्वासन र प्रतिबद्धता व्यक्त...