यो सरकार ढाल्न प्रचण्ड बाहेक कसैको भूमिका छैनः गगन थापा
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डको अस्थिर कार्यशैलीका कारण अहिलेको परिस्थिति बनेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रचण्डकै अस्थिर कार्यशैलीका...