२ श्रावण २०८३, शनिबार /
Jul 18, 2026
युनिकोड
२ श्रावण २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो
|
सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी
|
नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर
|
ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा
|
बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह
|
बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
|
वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ
|
रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
सरकारले तस्करीबारे झारा टार्ने किसिमको काम गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आरोप
श्रावण १०, २०८०
काठमाडौं । सरकारले भरिया पक्राउ गरेर सुन तस्करीको नाइके संरक्षण गर्न खोजेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आरोप लागाएका छन् । सुन तस्करी विरुद्धको अनुसन्धान सरकारले झारा टार्ने...
रास्वपाद्वारा संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, काग्रेकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
श्रावण १०, २०८०
काठमाण्डौ । सुन तस्करीको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने गरेको सुन तस्करी छानविन गर्न संसदमा राष्ट्रिय...
प्रधानमन्त्री मोदीविरुद्ध विपक्षीले अविश्वास प्रस्ताव दर्ता गरे
श्रावण १०, २०८०
भारत । प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध भारतीय कांग्रेसले अविश्वास प्रस्तावको सूचना दर्ता गराएको छ । सभाका अध्यक्ष ओम बिरलाले अविश्वास प्रस्तावको सूचनालाई दर्ता गराउन स्वीकृति दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्...
पक्राउ गर्न र सम्पत्ति समेत रोक्का राख्न अदालतको आदेश
श्रावण १०, २०८०
काठमाडौं । नेवि संघका विद्यार्थीहरुलाई पक्राउ गर्न उदालतले आदेश दिएको छ । सर्वोच्च अदाललते त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेवि संघका विद्यार्थीहरुलाई पक्राउ गर्न आदेश दिएको हो...
स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए सेवाबाट हटाइने
श्रावण १०, २०८०
काठमाडौँ । २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको छ । सम्पर्कविहीन रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई...
हरेक वर्ष बाढीले क्षति गर्ने गरेकाले बस्तीको विकल्प खोज्न आग्रह
श्रावण १०, २०८०
काठमाण्डौ । महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयबासीले अस्थायी तटबन्ध निर्माण...
हरियो खुर्सानी र फर्सी समेत भारतबाट आयात
श्रावण १०, २०८०
काठमाण्डौ । काँकडभिट्टा नाका हुँदै गएको आर्थिक वर्ष २०७९र८० मा भारतबाट १६ हजार ३५ मेट्रिक टन कोदो भित्रिएको छ । काँकडभिट्टा नाकाबाट मात्रै ५१ करोड ३१ लाख २० हजार...
विद्यार्थीलाई सिकाइयो उद्यमी बन्न
श्रावण ९, २०८०
भक्तपुर । सल्लाघारीस्थित राजर्षि गुरुकुलले आरजी मार्केट सञ्चालनमा ल्याएको छ । विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यवहारिक र प्रयोगात्मक ज्ञान दिने अवधारणाको विकास गराउन स्कुलमा सो मार्केट सञ्चालन गरिएको विद्यालयले...
पहिराले ६ घर विस्थापित, सय घर जोखिममा
श्रावण ९, २०८०
पर्वत । जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिरोले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा...
प्रदेश सरकारको वैधानिकतामाथि पूर्ण इजलासमा सुनुवाइ हुँदै
श्रावण ९, २०८०
काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजालासमा छलफल हुदै छ । पूर्ण इजलास आज तोकिने भएको छ । असार २१ गते कोशी प्रदेश कांग्रेस...
कम विकसित देशहरूमा लगानी बढाउनु प्रधानमन्त्री प्रचण्डको आग्रह
श्रावण ९, २०८०
काठमाडौं । जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । इटालीको...
खोलाले ट्याक्टर बगाउँदा बाजुरामा चालक बेपत्ता
श्रावण ८, २०८०
बाजुरा । बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन् । मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका–९ बाउली खोलले ट्याक्टर बगाउँदा ड्राइभर बेपत्ता भएका हुन । खोलाले बगाएको ट्याक्टर...
व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन नसके शैक्षिक उपलब्धी नहुने
श्रावण ८, २०८०
भक्तपुर । वागीश्वरी मध्यमिक विद्यालयले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । आइतबार विद्यालयले मा शैक्षिक सत्र २०८०÷०८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम...
डुंगा पल्टिदा इन्डोनेसियामा १५ को मृत्यु, १९ बेपत्ता,६ जना यात्रुको उद्धार
श्रावण ८, २०८०
जाकर्ता । डुंगा पल्टिँदा इन्डोनेसियाको सुलावेसी टापुमा १५ जनाको ज्यान गएको छ भने १९ जना बेपत्ता र ६ जना यात्रुको उद्धार गरिएको छ । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले...
पहिरोमा परेर बैतडीमा आमा छोराको मृत्यु
श्रावण ८, २०८०
बैतडी । पहिरोमा परि बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरुमा आमा छोराको मृत्यु भएको छ । पहिरोले पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजन जागरीको ज्यान...
शक्तिको आडमा गुठीको जग्गा कब्जा
श्रावण ८, २०८०
काठमाडौं । तारकेश्वर–८ मा स्थित दालेकी शैक्षिक सार्वजनिक गुठीको ३ आना जग्गा एक व्यक्तिले कब्जा गरेका छन् । राजनीतिक शक्तिको पहुँचको आडमा सो गुठीको जग्गा स्थानीय नारायणकुमार श्रेष्ठले पर्खाल...
<
1
…
363
364
365
366
367
368
369
…
794
>