अमेरिकी नुल्याण्ड आज उच्चस्तरीय भेटवार्तामा
काठमाडौं । अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछिन् । नेपाल भ्रमणमा रहेकी उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा...