दैलेखको दुल्लु नपाका जनप्रतिनिधि भक्तपुरमा
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कर्णाली प्रदेशको दैलेख जिल्ला दुल्लू नगरपालिकाका जनप्रतिनिधि टोलीले बुधबार भेट गरेको छ । बुधबार भएको भेटमा उनीहरुबीच शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका विषयमा...