पीसीआर परीक्षणका लागि बालुवाटारमा प्रदर्शन, प्रहरी हान्याे लाठी र फाेहाेरा
२७ जेठ २०७७ काठमाडौं । भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको, काेराेना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूकाे टीमले बालुवाटारमा प्रदर्शन गरेको छ । नागरिकको...