बलात्कार घटनामा मेलमिलाप गराउनेलाई कारवाही माग
काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले बलात्कारका घटनामा मेलमिलाप गराउने र मध्यस्तकर्ताको भूमिका खेल्ने जोकोहीलाई पनि मतियारका रुपमा कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । बझाङ, सप्तरी, बारा,...