प्रदेश सरकारले निर्माण गर्ने योजनाहरु अपाङ्गता, महिला तथा बालमैत्री हुने
वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्ने आयोजनाहरु अपाङ्गतामैत्री, महिलामैत्री तथा बालमैत्री हुने बताउनुभएको छ । अपाङ्गताको क्षेत्रमा काम गर्ने स्वावलम्बन जीवन...