६ सय बढी रोग ठिक पार्ने बेसारका फाइदै फाइदा हेर्नुस्…
२४ असार २०७७ काठमाडौं । मानव शरीरलाइ मात्र होइन सबैको स्वास्थ्यमा फाइदा पुग्ने, हरेक अंगलाई फाइदा पुर्याउने स्वास्थ्यवद्र्धक जडिबुटी बेसार, मानव शरीरमा लाग्ने ६ सयभन्दा बढी रोगको निदानमा प्रयोग...