६ असार २०८३, शनिबार /
Jun 20, 2026
युनिकोड
६ असार २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब
|
सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास
|
राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य
|
कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
|
कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना
|
इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी
|
श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा
|
नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
विचार/ब्लग
पुरुषलाई अधिकांश महिलाद्वारा अंग प्रदान, पुरुषले गर्छन् अनेक वहाना
चैत्र १७, २०७९
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द,नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको सरकारी स्वास्थ्य संस्था हो। यो वर्ष केन्द्र स्थापनाको एघारौं वर्ष हो। भक्तपुरमा रहेको केन्द्रले...
उमेर ढल्केकाहरु सावधान ! मीठो लाग्यो भन्दैमा कोचेर खानुहुँदैन
चैत्र १६, २०७९
उमेरको उत्तरार्धमा मानिसको शरीरमा खानाका साथै जीवनशैली पनि परिवर्तन गर्नु आवश्यक पर्दछ । उमेरसँगै हाम्रो जिब्रोको स्वाद र खानेकुराको इच्छामा पनि परिवर्तन हुन्छ । बढ्दो उमेरमा आहारबारे जानकारी राखेर...
चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्याउँछौँः प्रबन्ध निर्देशक झा
चैत्र १२, २०७९
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ...
अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ
चैत्र १०, २०७९
काठमाडौँ । भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो,...
भाषिका चमत्कार र इतिहासको दस्तावेज
चैत्र ९, २०७९
काठमाडौँ । नेपाली साहित्य क्षेत्रमा बेग्लै खालको कवि, कथाकार, उपन्यासकार, निबन्धकार र समीक्षक बन्न सफल अधिकारी भाषामा खँदिलोपन दिन खप्पिस हुनुहुन्छ । चलनचल्तीमा खासै प्रयोगमा नआएका शब्द वा पदावली...
विचारः लोकतन्त्र सुदृढीकरणमा रासस
फाल्गुन ७, २०७९
काठमाडौँ। जनताको क्रान्तिबाट एक सय चार वर्षे निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्रको घाम उदाएको आजको ऐतिहासिक दिन । यस दिनले देशमा प्रजातान्त्रिक शासन प्रणालीको अभ्यास सुरु गर्नुका साथै...
विचार : प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका
फाल्गुन ७, २०७९
काठमाडौँ। विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै...
फिजियोथेरापी जुुनसुकै उमेर समूहका लागि पनि महत्वपूर्ण छ: डा. उषा गुरुङ (भिडियोसहित)
माघ २२, २०७९
पछिल्लो समय उपचार पद्दतीका रुपमा निकै प्रभावकारी मानिएको छ फिजियोथेरापी । फिजियोथेरापी के हो ? किन गरिन्छ फिजियोथेरापी ? यसको प्रभावकारी, उपयोगिता र यसका फाइदा अथवा बेफाइदा के हुन...
गण्डकीलाई नमुना प्रदेश बनाउने छौँ : मुख्यमन्त्री अधिकारी
माघ ५, २०७९
गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले)का नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित बन्नुभएका...
नदी दोहन राेक्न सरकारले ल्यायो ‘कठोर कानुन’ प्रस्ताव, सुराकी दिनेलाई रकमसहित पुरस्कृत गरिने
पुष ३०, २०७९
काठमाडौँ । नदीजन्य पदार्थको अवैध उत्खनन, दोहन र राजस्व चुहावट नियन्त्रण गर्न नेपाल सरकारले कठोर कानुन प्रस्ताव गरेको छ । क्रसर उद्योग सञ्चालनसम्बन्धी कठोर कानुन प्रस्तावमा बिनादर्ता, बिनानवीकरण र...
‘जे पाक्छ त्यही बिक्छ’ अभियान: पर्यटनमार्फत लिम्चुङबुङ समृद्धिको खोजी (सूर्योदय/भिडियो)
पुष २९, २०७९
गाउँ गाउँमा होम स्टे घरघरमा रोजगार दिने प्रतिवद्धता दक्षिणतीर तराईका रमाइला फाँटहरु र पूर्व–पश्चिमतर्फ मनै लोध्याउने दृश्यहरु अवलोकन गर्न सकिन्छ । सूर्योदय हुने स्थान मध्य उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अग्लो...
चुरोटको खोलमा कविता लेख्थेँ– केपी ओली
पुष ८, २०७९
काठमाडाैं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताउनुभएको छ । पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीतिबाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग...
अबको प्रधानमन्त्री को ? यस्तो छ, नियुक्तिको सम्भावना
मंसिर १८, २०७९
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट चुनिएका सांसदहरूमध्येबाट नयाँ प्रधानमन्त्री, मुख्यमन्त्रीहरू तथा सभामुख र उपसभामुखहरू कहिले छानिन्छन् भन्नेबारे मतदाता आतुर भएका छन् । अबको केही साताभित्रै देशले नयाँ प्रधानमन्त्री...
पछिल्लो समय पर्यटकलाई सहरभन्दा गाउँ प्यारो
कार्तिक २८, २०७९
भक्तपुर । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले सहर भन्दा गाउँ मनपराउन थालेका छन् । आरामदायी बास र प्राकृतिक सुन्दरतासँग समाउन मिल्ने भएकाले होला अहिले मुख्य मुख्य पर्यटकीय गाउँमा...
निःशुल्क, अनिवार्य, वैज्ञानिक शिक्षा र निःशुल्क स्वास्थ्य उपचार सेवाका निम्ति मेराे उम्मेदवारी हाेः प्रकाश गुरुङ
कार्तिक १९, २०७९
नेपाल मजदुर किसान पार्टी दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधि सभा उम्मेदवार प्रकाश गुरूङसंग समसामयिक विषयमा नेमकिपाको रणनीति, एजेन्डा र दैलेखका समस्याका बारेमा गरिएको कुराकानीको सम्पादित अंशः १) चुनावको...
इतिहासको गर्भमै लुकेर बसेको रानीकोटगढी दरबारकाे थप उत्खनन् आवश्यक
कार्तिक १६, २०७९
इतिहासको गर्भभित्र तैरिएको पुरातात्विक सम्पदा रानीकोट संरक्षणमा किन बेखवर छ सरकार ? थप उत्खननको पर्खाइमा थपक्क बसेको ऐतिहासिक धरोहर माल पाएर के गर्नु चाल पाए पो भन्ने अवस्थामा छ,...
<
1
2
3
4
5
6
7
8
…
14
>