देउखुरी भ्यालीलाई दक्षिण एशियाकै व्यवस्थित शहरका रुपमा विकास गरेर लैजानु पर्छः निर्मल आचार्य
पार्टीका हरेक गतिविधिलाई जनताको जीवनस्तरसंग जोडेर लैजानु पर्छ । जनजीविकाकाे सवाल नै छलफल, बहसकाे केन्द्र बन्नु पर्छ भनेर लडिरहने तथा जनताका छोराछोरीलाई निःशुल्क शिक्षा, उपचार तथा रोजगारीको ग्यारेन्टी गरिनु...