प्राविधिक शिक्षा सञ्चालनको मेरो अनुभूती: जय प्रसाद तिमिल्सेना
शिक्षालाई सिपसंग, सिपलाई श्रम संग, श्रमलाई उत्पादन र उत्पादनलाई शु:ख,सान्ती र आनन्द संग जोड्ने लक्षलाई आत्मसाथ गरी चामुण्डा माध्यामिक विद्यालयलाई प्राविधिक शिक्षा दिने, व्यवहारीक शिक्षा दिने, जिवनमुखि सिपमुलक शिक्षा...