२२ भाद्र २०८३, सोमबार /
Sep 7, 2026
युनिकोड
२२ भाद्र २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव
|
बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित
|
त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी
|
मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते
|
वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन्
|
रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर
|
देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
|
बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
मदेश प्रदेश
चुनाव केन्द्रीत दलहरु गाउँमा होमिए
भाद्र १६, २०७९
काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरु छलफल तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीत भएका छन् । नेता र कार्यकर्ताले मतदातासित भेटघाट बाक्लो बनाउँदै...
बाढी पहिरोको जोखिम बढेपछि सतर्कता अपनाउन आग्रह
भाद्र १६, २०७९
काठमाण्डौ । धेरै ठाउँमा ठूलो वर्षा भएपछि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । ६ घण्टासम्म केही ठाउँमा वर्षाको सम्भावना रहेकोले आकस्मिक बाढी...
मधेस प्रदेशमा कांग्रेसले ५० प्रतिशत सिटमा ग¥यो दावी
भाद्र १५, २०७९
काठमाडौं । मधेस प्रदेशमा कांग्रेसले ५० प्रतिशत सिट दावी दावी गरेको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा मधेस कांग्रेस पहिलो शक्ति भएकाले ५० प्रतिशत सिट आफूसँग राखेर गठबन्धन...
उम्मेदवार सिफारिसमा पैसाको चलखेल
भाद्र १४, २०७९
काठमाडौं । उ्रम्मेद्धारी छनोटमा पैसाको चलखेल हुन थालेपछि नेपाली कांग्रेसले प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका बैठक बसेर मंसिर ४ को चुनावका लागि उम्मेदवार छनोटमा पैसाको...
प्रतिनिधिसभा निर्वाचनमा ८७ दल सहभागी हुने
भाद्र १३, २०७९
काठमाडौं । आउँदो ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा ७९ वटा दलको निर्वाचन चिह्न कायम हुने भएको छ । आगामी प्रतिनिधि सभा निर्वाचनमा ७९ वटा राजनीतिक दलका निर्वाचन चिह्नमध्येबाट...
निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिदै
भाद्र ११, २०७९
काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिदै छ । चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले...
पोखरीमा डुवेर २४ जनाको मृत्यु
भाद्र २, २०७९
सप्तरी, । सप्तरीमा गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु...
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु
श्रावण ३०, २०७९
जलेश्वर, । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ ।जिल्लाको...
बल्ल जिल्ला जिल्लामा मल पठाउन थालियो
श्रावण २६, २०७९
वीरगञ्ज । ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल पठाउन थालिएको हो । कूल पाँच...
दलालहरुको चंगुलमा फस्ने महिलाहरुको ठूलो संख्या विमानस्थलमा रोकियो
श्रावण २६, २०७९
काठमाडौं । लोभ, लालच र लहलहैमा लागेर दलालहरुको चंगुलमा फस्ने महिलाहरुको ठूलो संख्या छ । केहीदिन अधि महिलाको ठूलो समूहलाई त्रिभुवन अन्तराष्ट्रिंय विमानस्थललमा रोकियो । दलालहरुले अन्य प्रायोजका निम्ति...
बेटी पढाऊको नाममा भ्रष्टाचार, कमसल खालका साइकल वितरण
श्रावण १९, २०७९
मधेस । प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको खुलासा भएको छ । ब्रान्ड नखुलेका कमसल तथा गुणस्तरहीन लेडिज साइकल खरिद गरेर छात्रालाई वितरण...
मोेटरसाइकल चोरी गर्ने गिरोह पत्ता लाग्यो
श्रावण १८, २०७९
महोत्तरी । प्रहरीले महोत्तरीको सुदूर उत्तरवर्ती मुख्य व्यापारिक केन्द्र बर्दिबास नगर क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोह फेला पारेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले आइतबार राति बर्दिबास मुख्यचोकस्थित सेञ्चुरी...
नाग पञ्चमीः मूलढोकामा नागको चित्र टाँसी पूजा गरिदै
श्रावण १७, २०७९
काठमाडौ । घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यस दिन घरका मँल...
सघन उपचार नपाउँदा ३२ वर्षीय युवाको मृत्यु
श्रावण १५, २०७९
महोत्तरी, । सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ । सिन्धुली घर भई बर्दिबास–४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको...
लुटपाटको नाटक रच्ने आफैँ फन्दामा
श्रावण १५, २०७९
महोत्तरी, । आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट...
हल्का वर्षाले राहत
श्रावण १४, २०७९
महोत्तरी, । साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको...
<
1
…
6
7
8
9
10
11
12
…
21
>