भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

कांग्रेस पदाधिकारी बैठक आजै टुंग्याउने तयारी

कांग्रेस पदाधिकारी बैठक आजै टुंग्याउने तयारी

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजै सक्ने तयारी गरेको छ ।

बुधबारदेखि जारी बैठक आज अबेरसम्म भएपनि सक्ने तयारी गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । अब २० जना केन्द्रीय सदस्यले बोल्न बाँकी रहेको र पदाधिकारीले धारणा राखेर सभापतिले जवाफ दिएपछि सकिने विश्वकर्माले बताए ।

बैठकमा प्रस्तुत भएका ११ वटा एजेण्डा माथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा राखिरहेका छन् ।

त्यसपछि पदाधिकारीले आफ्नो धारणा राख्नेछन् । गत फागुनका सम्पन्न महासमितिले पारित गरेका प्रतिवेदनलाई पनि परिमार्जनसहित पारित गर्ने कांग्रेसको तयारी छ।

 


Thali Mobile Pvt.Ltd.